भाँडा माझ्ने झाँडु पोछा लगाउने कुकुर डुवाउने अनी चिया र नास्ता, नास्ता भने कहिले काहीँ भिन हुन्थ्यो। सानो थिए तेसैले होला बिस्तारै काम पनी कम गर्न लगाउन थाले । मेरो काम सिधियो भने बालकोनी मा गएर बस थे नात्र माथि छत मा बसे रा दिल्ली को रमिता हेर थे । कहिले काही मन उदासी हुने गर्थ्यो त बसे रा साथि भाइ लाई समझने गर्थे । गाउँ मा खेले को खेल हर्रू साथि भाइ सँग घुमेँ को त्यो पल हरु को समझना मात्र ले मन साहरै चन्चल हुने गर्थ्यो । तर म बेबस थे चाहें रा नी म जान सक्दैन थे फर्कियेरा । येस्तै येस्तै धेरै कुरा हर्रू लाई समझी मन मा लाग्थ्यो की थुक्क कीन आये छु जस्तो। जाम भने कसरी जाने बाटो नयाँ थियो अन्जान शहर कता जाने हो कहाँ जाने हो न कोसैलाई चिने को छु न कोसाईले मालाई चिन्छन् भाषा नयाँ छ बोली नयाँ छ । येस्तै सोचे रा पनि डर लग्थ्यो कतै जान । आएको दुई महिना हुदै थियो यली यली हिन्दी बोल्न थाले को थे ।