गुरुवार, 14 मई 2020

यातारा जिव़न को

झुस्मुसे अन्धेरो हूदै थियो खल्तीमा भने नाम मात्र को पैसा थियो काँह जाने थाहा थिएन । एक छन तेही सामुन्ने रहेको सव़ारी हर्रू बस्ने कुर्सी मा बसे । अनि सोच्न थाले अब कसरी काम खोज्ने ।देश नयाँ ठाँऊ नाँया भाषा नयाँ बोली नयाँ भई नभई मान्छे हर्रू नयाँ । कुनै पनि तरीकाले मैले काम खोज्न सक्दैन जस्तो लाग्यो कीनकी म नयाँ र विरानो मान्छे संन्ग बोल्न अली असहज महसुस लाग्थ्यो झन् तेस माथी हिन्दी को तडाका थियो जाय्न झनै दुबिधा मा अल्झिएको थियो । मेरो हिन्दी येस्तो थियो कि जस्को मा बखान के गर्नु । झमक्क साँझ परिसकेको थियो खल्तीमा हात हाले अनी दस रुपैयाँ को नोट निकालें  बस अड्डा भित्र चारै तिरा दोकान नै दोकान थिए । मलाई पनि प्यास लागे को थियो पानी पिउन को लागी भये नी मैले एक चाय भने । अनि हात को ईसारा ले साउजी लाइ सोधे पिउँने पानी उस ले नि इसारा मै हात हल्लाउँदै देखायो । पेट भरी पनी पिये पछि अली कति ज्यान लाई हल्का महसुस गरें । चिया पसल को साउजी चिया को गिलास सर्काउदै भने कान्छा चाये । मैले पनि मुसुक्क हाँसेर आफ्नो चिया को गिलास समाते । अनि येता उता हेर्दै चिया को चुस्की लिन थाले ।