गुरुवार, 11 जून 2020
यातारा जिव़न को
चिया को चुस्की लिँदै मन मा हजारौं कुरा सोच्दै टोलाउन थाले। खल्तीमा पैसा नाम मत्र छ काम कता खोज्ने हो र कसरी काम माग्ने यो सबै मेरो लागि एउटा ठूलो पाहाडा जस्तो लागिरहेको थियो । झमक्क साँझ परिसकेको थियो चारै तिर गाडी मोटर को शोर गुल रा झल्मल्ल बिजूलीको बत्ती बलेको हेर्दा ता रमाइलो लाग्यो तर मन भने कता कता आफनै हाल हेरी रुन मन लाग्यो । तेती बेला गाऊँ को ति दिन हरु लाई समझी रुदैन भन्दा भन्दै पनी आशु आँखा आई हाल्यो । आँखा को आशु आँखा मै राखि मैले साध्ये । साउजी लाई पैसा दि मा आगाडी बढे । पगल झै बस अड्डा भित्र चारै तिर घुम्न थाले कहिले काहीँ बेन्चमा बस्ने कहिले उभिने कही हिड्न गर्न थाले । बिहान भाग्न भन्दा पहिले खाये को खाना पनि पची सकेको थियो । भोक पनी लागी रहे को थियो । यतिकै घुम्दै घुम्दै कती छिटो समय बित्यो थाहा भयेन राती को दस बजे सके को रहे छ म डुल्दै डुल्दै सड्क को पल्नो पटी आई पुगे रहे छु सड्क मा म पागल झै हिड्दै थिये हिड्दै अलि अगाडि एक पुल देखेँ अनी म उतै पुल तिर नै हिड्न थाले पुल मा पुगेर एक लामो साँस लिये अनी एक साइडमा उभिये रा दिल्ली को रमिता हेर्न थाले । भोक पनी लागी रहे को थियो तर खल्तीमा पैसाको मुख हेरेर मन लाई सम्झाउँदै थिये की एक दिन न खाँदै मा मर्दन। भोलि कहीँना कहीँ काम पाउँला नी न पाये एक टायम को खाम्ल नी आज भोकै बस्म । मन लाई दरो पारी पुल बाट चारै तिर हेर्दै बसे । गाडीमोटर पनी कती चलेको हो यो ठाँऊ मा पनी मा अचम मा थिए चारै तिर गाडी को हर्न मात्र सुनिने टी टी टि टु टू टू पो पो पो । मेरो लागि दिल्ली नाऊलो थियो । समय बित्दै गयो म तेही पुल मै थिए र मन मा सोच्दै थे अब सुत ने कहा । आँखा निद पनी लागी रहे को थियो । अनि बिचार आयो किन यो पुल को तल सुते हुदै ना र । यो बिचार आउने बित्तिकै म जुरुक्क उठेँ चाक को धुलो झारे अनी पुल को तल झर्ने बाटो खोज्न थालें । बाटो पनी भेटियो म बिस्तारै बिस्तारै तल व़र्लिन थाले तल पुगे पछि चारै तिर हेर्दै म अघि बढदै गएं अनी एउटा खाली कुना कुनामा गयेरा पुल को भित्ता मा अडेस लागेर बसे । आँखा निद तेस माथी भोको पेट । अनि सोच्न थाले अब कसरी भोलि काम खोज्ने भनी ।
सदस्यता लें
संदेश (Atom)