गुरुवार, 28 जनवरी 2021
यातारा जिव़न को
न ओढ्ने थियो न ओछ्यान थियो बस हात को सिरानी हाली त्यहीँ नाङ्गो भुईमा म लम्पसार परेर पल्टिये । बिहान देखि बेलुका सम्म घुम्दा घुम्दा थाके को थिए र निन्द्रा ले पनि भेटी सकेको थियो र भोलि बिषय मा सोच दा सोच दै कति बेला सुते छु थाहै भएन ।एकास्सी बिहान उठे अनी फेरी तेही मेरो दिन चार्रे कामको खोजीमा हिंडे बस अड्डा तिर । त्यहाँ पुगेर एक चाय पिय यनी फेरी पागल झैँ चारै तिर डुल्न थाले । न नुहाये को पनी धेरै दिन भाई सकेको थियो र कपाल पनि लामो लामो थियो तेसैई माथी कपडा पनि मैईले को थियो म पक्का पागल झैँ भई सकेको थिऐ। डूल्डा डुले अनी एक कुना मा हतास भयेरा बस्दै थे त एक अन्जान आवाज ले मलाई बोलाउँदै थियो ये भाई येही भाई भन्दै र त्यो मान्छे म तिर आउदै थियो । एक छन् त म गहिरो सोचमा थिए को रैछ यो भनी फेरी याद आयो की म एक अन्जान सहर मा छु र यो कोई पनि हुन सक्छ त्यो मान्छे मेरो नजिक आयेरा म संन्ग बोल्न थाल्यो भाई तिम्रो घर काँह पार्यो भनी सोध्यो त्यो पनि नेपाली मा मलाई रमाइलो लाग्यो की चल यार कोई नेपाली त मिल्यो भनी । अनी मैले आफ्नो परिचय दिएँ । दाजु मेरो घर याहाँ हो र मेरो नाम महेश हो र म येस तो ठाउँ मा काम गर्दै थे र अहिले येस्तो छु अनी उस भन्यो काम गार्छाऊ त मैले पनि हूम मा मुन्टो हल्लाए अनी सोधे काम के हो । ऊस ले काम भन्यो भाई काम हो चाइनिज को जिव़न यो सब्द पहिलो पटक सुनेको थिएँ चाइनिज र साला म परेशन थिए की यो कुन काम हो र कस्तो काम हो तेही पनि काम चाहिये को थियो । र तेस बेला यो उखान एक दम फिट पनि बसी रा थियो । के खोज्दै छै कानो आँखो भने झैँ । र उस ले सोध्यो भाई खाना खान छौ र मैले पनि हूम मा मुन्टो हल्लाय । उस एक पसलमा लिएर गयो अनी अडर दियो कहीं छन पछि खान लिएर एक जना आयो ।
सदस्यता लें
संदेश (Atom)