उस ले भन्यो भाई गाडा तिर जाने तिम्लई ठाउँ देखाउँछ
र के काम गर्ने हो त्यो पनी सिकाउने छु भन्दै उ तल तिर उत्रिदै गर्यो र म पनी ऊस को पछि पछि उत्रिय
फेरी तेही सानो र साङग्रो गली हुदै बाहिर पुगिम बाहिर निस्किएँ र केही छन उभिएर म चारै तिर हेर्दै थिए ठुला ठुला घर ठुला ठुला दुकान र घुइँचो लागेर मान्छे हर्रू को आउत जाउत र ठेला गाडी मा सामान राखेर बेच्ने हर्रू को त्यो चिच्या कोल वातावरण त रमाइलो थियो तर मन सान्त भय पो हर एक पल रमाइलो लाग्थ्यो र यो मन मा असान्ती र भय ले सताइरहेको थियो त के रमाइलो पल भन्ने तेस लाई,
फेरि येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो उ म भन्दा केहि अगाडी टेम्पो निर उभिऐ को थियो ,
म पनी उ तिरै लम्कीऐ अनी नजिकै पुगे पछि टेम्पो को सिट मा बसे , टेम्पो आफ्नो गन्तब्य तिर घुई कीन थाल्यो, मेरो मन मा भने बिरबल को खिचडी झै बिचार पाक दै थे , म भन्नै सक्दैन की तेस बेला मेरो हात के थियो ,
मेरो वरी परी सिट मा बसे का मान्छे हर्रू ले मलाई येस्तरी हेर्दै थिए की म कुनै विचित्र प्राणी थिए या, ( कुनै नयाँ गोला बाट आये को ) एक नयाँ जिव ,
तर म भने दुबिधा मा थे की ईन ले आखिर मलाई येस्तरी किन हेर्दै छन , मेरो बारे मा के सोच दै छन येस्तै बिचार ले म असहज मा थिए र सहमि सहमि सिट मा बसे को थे ,
टेम्पो केही बेर घुई किने र रोकिने गर्थो, मान्छे हर्रू ओर्लिने र चड्ने गर्थे, धेरै बेर येही चली रह्यो र यही चल्दा चल्दै मेरो पनी ओर्लिने समय आयो, त्यो मान्छे को ईसारा मा म नि ओर्लिए ।।