बुधवार, 23 नवंबर 2022
यातरा जिव़न को
पानी त भरे तर उठाऊ कसरी यो नै ठुलो कुरो थियो येसो तेसो गरि उठाए रा धनधानगीदै सकी नसकी भये पनी पानी ता लियेर आए । अनी उस्लाई सोदे दाई पानी कँहा राखने हो भनी उसे भन्यो की भाई पानी तेयो टब मा भर भनेर भन्न थालयो अबा भोत साला टब भने कसेकम थियो होला मैले पानि भरे को बाल्टी को तिन या चार बाल्टी ता पक्कै पनि जान्थ्यो होला बडा मा तेस बेला जो दुबिधा मा थे त्यो दुबिधा को म संन्ग कूनै अरु सब्द नै छैन र म तेस दुबिधा को भव प्रकट गर्न ग्राहो छ । बस बेब्स थिए र तेही प्रकिया लाई अपनाउनु बाहेक अरु कुनै बिकल्प नै थिए न । येसो तेसो गरी टब र बाल्टी भने भरे अनी तेही त होनी चुपचाप एक तर्फ मुन्टो घुमाएर बसे र त्यो मान्छे को भिड भाड कोलाहल र सोर शाराबा मा एक अलग्गै माहोल थियो म भने आफ्नै धुन मा थिए र एक छुट्टै खयली पुलाव पाकाऊदै थिए काम त पाई हालें अब येति दिन काम गर्छु अनी घर फर्कन्छु म यो गर्छु त्यो गर्छु बस यो त्यो येस्तै कुरा को लेखा जोखा को पुलाव पाकाऊदै थिए । येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो म झस्किएँ र त्यो मान्छे को तर्फ हेरे त उसले मलाइ भन्न लाग्यो क्या भाई तिमी काँह हरा को येता आउ काम छ । म उ तिर लागे उस को छेउमा आएर उभिऐ त उस ले मलाई प्याज ले भरिएको भांडो दिँदै भन्यो यो छिल्लेर अनी खुर्सानी को भेट्ना निकाले तेस पछि यो लसुन छिल्नु र तेस पछि यो अदुवा पनी छिल्नु है भनी उसल आफ्नो काम गर्न थाल्यो म आफ्नो ।
सदस्यता लें
संदेश (Atom)