बुधवार, 21 जून 2023
यातरा जिव़न को
पलेट धुँदाधुँदै म अनेक कुरा को गहिराई मा डुल्न थाले र त्यो सानो ऑखा ले ठुला ठुला सपना हर्रू देख्न थाले अब काम पाइगो एक साल राम्रो संग काम गर्छु तेस पछि घर फर्कन्छु र फेरी म पढ्न स्कुल जान्छु धेरै पढ्छु र एक राम्रो नोकरी गर्छु एउटा घर बनाऊछू बिहे गर्छु यो गर्छु त्यो गर्छु येस्तो गर्छु तेसो गर्छु येस्तै कति धेरै सपना हर्रू को खयली ख्याल को हावा मा म उडी रहेको थिए । र हात भने पलेट साफ गर्दै थियो एका दुक्का मान्छे आउने जाने क्रम जारी नै थियो म भने आफ्नै धुन मा थिए (बिमसी) को भाण्डो माझने चम्काउने मा धेरै बेर सम्म यो क्रम जारी नै थियो केही बेर पछि हल्का पलेट कम भो अनी मेरो हात को गती पनि अलि तेज भो र छिटो छिटो र हतार हतार मा मा पलेट सिध्याउन थाले येसो तेसो गरी पलेट सिध्याएर म काउन्टरमा छेउमा आएर उभिऐ रात पनि रात झैँ लागी रा थिएन चारै तिर उज्यालो उज्यालो थियो र मान्छे हर्रू को भिड पनि तेत्तिकै थियो म नया नया थिए र त्यो रमनिये दिर्सये मेरो लागी नउलो र नयाँ थियो र म एक असमझ झैँ थिए र पहिलो पटक मैले येति धेरै मान्छेहरु देखे को थे र म हकाबका थिए । म मान्छे हर्रू को भिड हेर्दै बसी रा थे उता मेरो साहू मेरो छेउमा बसेर चुरोट तान्दै थियो हामी बिच कूनै पनि बात बिचार भै रा को थिऐन उ पनि चुप थियो र म नी चुप नै थिए हाम्रो बिच एक अलग्गै खामोशी थियो उ आफ्नो धुन मा थियो भने म आफ्नै धुनमा मस्त थे म त्यो रमनिये दिर्सये हेर्दै थिए जो मेरो लागि रमनिये थियो
सदस्यता लें
संदेश (Atom)