बुधवार, 23 नवंबर 2022

यातरा जिव़न को

पानी त भरे तर उठाऊ कसरी यो नै ठुलो कुरो थियो येसो तेसो गरि उठाए रा धनधानगीदै सकी नसकी भये पनी पानी ता लियेर आए । अनी उस्लाई सोदे दाई पानी कँहा राखने हो भनी उसे भन्यो की भाई पानी तेयो टब मा भर भनेर भन्न थालयो अबा भोत साला टब भने कसेकम थियो होला मैले पानि भरे को बाल्टी को तिन या चार बाल्टी ता पक्कै पनि जान्थ्यो होला बडा मा तेस बेला जो दुबिधा मा थे त्यो दुबिधा को म संन्ग कूनै अरु सब्द नै छैन र म तेस दुबिधा को भव प्रकट गर्न ग्राहो छ । बस बेब्स थिए र तेही प्रकिया लाई अपनाउनु बाहेक अरु कुनै बिकल्प नै थिए न । येसो तेसो गरी टब र बाल्टी भने भरे अनी तेही त होनी चुपचाप एक तर्फ मुन्टो घुमाएर बसे र त्यो मान्छे को भिड भाड कोलाहल र सोर शाराबा मा एक अलग्गै माहोल थियो म भने आफ्नै धुन मा थिए र एक छुट्टै खयली पुलाव पाकाऊदै थिए काम त पाई हालें अब येति दिन काम गर्छु अनी घर फर्कन्छु म यो गर्छु त्यो गर्छु बस यो त्यो येस्तै कुरा को लेखा जोखा को पुलाव पाकाऊदै थिए । येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो म झस्किएँ र त्यो मान्छे को तर्फ हेरे त उसले मलाइ भन्न लाग्यो क्या भाई तिमी काँह हरा को येता आउ काम छ । म उ तिर लागे उस को छेउमा आएर उभिऐ त उस ले मलाई प्याज ले भरिएको भांडो दिँदै भन्यो यो छिल्लेर अनी खुर्सानी को भेट्ना निकाले तेस पछि यो लसुन छिल्नु र तेस पछि यो अदुवा पनी छिल्नु है भनी उसल आफ्नो काम गर्न थाल्यो म आफ्नो ।

मंगलवार, 4 जनवरी 2022

यातरा जिव़न को

टेम्पो बाट ओर्लिए र हात खुट्टा तान्न थाले येस क्रममा त्यो मान्छे ले मलाई बोलाउँदै थियो र हात को इसारा गर्दै थियो कि छीटो औ छिटो । म भने येता उती हेर्दै थिए र हिडदै थिएँ बाटो मा मान्छे को भिड भाड कोलाहल थियो म भने पुरा आनंद लिदै हिडदै गरेको थिए किनकि मैले काम पाई सकेको थियँ र तो पनि अझैं नेपाली को साथ मा थिए त अब भने मन मा डर थिएन म मस्त आफ्नै धुन मा थिए र त्यो मान्छे को पछि पछि हिड्दै थे उस ले भने कहिले कुन बाटो लै जान्छ कहिले कुन बाटो लै जान्छ कहिले येता कहिले  उता गर्दा गर्दै हामी त्यो मान्छे को गाडा पुगिम । म त्यो गाडा हेरि दङ्ग थिएँ किनकि मैले सोचेँ को थिएँ की एक दम दामि दुकान होला तर तेस बेला को नजारा भने छुट्टै थियो । म दङ्ग थिएँ  तर काम त मलाइ कुनै पनि हालतमा गर्नु नै पर्ने थियो चाहें गाडा होस् वा भाडी होस् काम त गर्नु नै पर्ने थियो । त्यो मान्छे ले गाडा मा त्रिपाल ले ढाकेको थियो र उस ले त्रिपाल खोल्दै थियो र म संग कुरा गर्दै थियो कि भाई येही हो मेरो गाडा र दुकान अब येस मै काम गर्ने हो भाई तिम्ल
 । म छक्क थिएँ की साला येति सानो त यो छ त मान्छे आये भने काँह बस छन र कसरी खाना खान छैन साला म येही सोच्दै परेँ सान थिएँ । त्यो मान्छे लाई चिन्ने धोती ले उस लाई सोध्न थाल्यो । ओर बाहादुर भाई नयाँ बान्दे लाये क्या । किधर से लाये गाँव बाॅव से लाये या इधर उधर से लाये बाताव यार । त्यो मान्छे त्यो धोती संन्ग गफ गर्न लाग्यौ म भने अझै येही सोच मा थिए की साला मैले काम के गर्ने हो त्यो मान्छे को गफ सकीये छ र उ म सँग बोल्न थाल्यो की भाई उ तहाँ पानी को नल्का छ पानी लिएर आउ भन्दै गाडा को साईड मा राखेको एउटा डिबा हात दियो डिबा भने दस लिटर को थियो होला पक्कै पनि । अनि तेस बेला झलझली घर को याद आयो कि म घर मा भाको भा म सक्दिन भन्ने थिए होला तर ऐहँ कसरी भन्ने कि सक्दैन भनेर । हात मा डिबा लिएर म नल्का तिर पनि भर्ना लागे पानी को नल्का धेरै टाढा त थिएन तर पनि म त्यो डिबा मा पानी भरेर लिएर आउन सक्दैन थिए । नल्का मा गयेर डिबा नल्का को तल राखी पानी भर्न थाले ।