। म छक्क थिएँ की साला येति सानो त यो छ त मान्छे आये भने काँह बस छन र कसरी खाना खान छैन साला म येही सोच्दै परेँ सान थिएँ । त्यो मान्छे लाई चिन्ने धोती ले उस लाई सोध्न थाल्यो । ओर बाहादुर भाई नयाँ बान्दे लाये क्या । किधर से लाये गाँव बाॅव से लाये या इधर उधर से लाये बाताव यार । त्यो मान्छे त्यो धोती संन्ग गफ गर्न लाग्यौ म भने अझै येही सोच मा थिए की साला मैले काम के गर्ने हो त्यो मान्छे को गफ सकीये छ र उ म सँग बोल्न थाल्यो की भाई उ तहाँ पानी को नल्का छ पानी लिएर आउ भन्दै गाडा को साईड मा राखेको एउटा डिबा हात दियो डिबा भने दस लिटर को थियो होला पक्कै पनि । अनि तेस बेला झलझली घर को याद आयो कि म घर मा भाको भा म सक्दिन भन्ने थिए होला तर ऐहँ कसरी भन्ने कि सक्दैन भनेर । हात मा डिबा लिएर म नल्का तिर पनि भर्ना लागे पानी को नल्का धेरै टाढा त थिएन तर पनि म त्यो डिबा मा पानी भरेर लिएर आउन सक्दैन थिए । नल्का मा गयेर डिबा नल्का को तल राखी पानी भर्न थाले ।
मंगलवार, 4 जनवरी 2022
यातरा जिव़न को
टेम्पो बाट ओर्लिए र हात खुट्टा तान्न थाले येस क्रममा त्यो मान्छे ले मलाई बोलाउँदै थियो र हात को इसारा गर्दै थियो कि छीटो औ छिटो । म भने येता उती हेर्दै थिए र हिडदै थिएँ बाटो मा मान्छे को भिड भाड कोलाहल थियो म भने पुरा आनंद लिदै हिडदै गरेको थिए किनकि मैले काम पाई सकेको थियँ र तो पनि अझैं नेपाली को साथ मा थिए त अब भने मन मा डर थिएन म मस्त आफ्नै धुन मा थिए र त्यो मान्छे को पछि पछि हिड्दै थे उस ले भने कहिले कुन बाटो लै जान्छ कहिले कुन बाटो लै जान्छ कहिले येता कहिले उता गर्दा गर्दै हामी त्यो मान्छे को गाडा पुगिम । म त्यो गाडा हेरि दङ्ग थिएँ किनकि मैले सोचेँ को थिएँ की एक दम दामि दुकान होला तर तेस बेला को नजारा भने छुट्टै थियो । म दङ्ग थिएँ तर काम त मलाइ कुनै पनि हालतमा गर्नु नै पर्ने थियो चाहें गाडा होस् वा भाडी होस् काम त गर्नु नै पर्ने थियो । त्यो मान्छे ले गाडा मा त्रिपाल ले ढाकेको थियो र उस ले त्रिपाल खोल्दै थियो र म संग कुरा गर्दै थियो कि भाई येही हो मेरो गाडा र दुकान अब येस मै काम गर्ने हो भाई तिम्ल
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें