गुरुवार, 1 अगस्त 2024
यातारा जिव़न को
एक रात पुरै बस मा बिताए पछी बिहान पख म एक अनजान शहर मा थिए चारै तिर गाडी मोटर को शोर गुल थियो र मान्छे हार्रू को घूईचो थियो म लाटा ले केरा हेरे झैई चारिई तिरा हेरदै थे , एकासी एक आव़ज ले म झसंग भय । उ ता तो दाई ले मालाई बोलाऊदै राहेछ्न ।फेरी म उन को पछी पछी हिडन थाले जता ऊ उताई म पाँच मिनट हिडे पछी फेरी एक आर्को बस मा चडियो । नाँया ठाँऊ नोउलो भाषा अन्जान मान्छे हर्रू को भिड म म मात्र थिए सिर्फ म मात्र । बस को झाय्ल बाट येता उती दिर्छय हर्रू निहारदै बस को यातरा को आनन्द लिदै थिय बस को यातरा गरे रा होला जिऊ रा टाऊको दुःखी राखे को थियो रात भरी बस मा राम्रो संग सूत्न पा थियन तेसै आँखा दुखेको महसूस गरी रा को थिए। बस को झाय्ल बाट चिसो हावा सरर चलिरहेको थियो । त्यो बस मा मान्छे को ता घुइँचो थियो तेस माथी चैई चैई को आव़ज , बेला बेला येस्तो लगथ्यो की कोसाईले सिमटाला को खोर मा आगो लगाएर छोडें पछी सिमटाला कराउछन तेसै गरी बस मा हला भाई राखे को थियो । म अनिदो ले आतीये को थियँ कुन बेला पुगीइन्छ अनी सुत्न पाऊछू होला । तेस बेला जती लामो समय यर्रू कुनै बेला लागेन । मलाई थाहा थिएन कि काहाँ जाने हो कहाँ बस म चुप चाप बसी राखे को थिए । त्यो चाई चाई को आव़ज भनें रुकी रूकी चाली राखे को थियो ।म बस मा बसे को पनी लगभग लगभग आँधी घण्टा भाको थियो होला। त्यो झाय्ल को चिसो हावा ले गर्दा म कून बेला भुसुक्क निदाएछु थाहै भएन । ऐकासी जोर संन्ग हलिय पछि पो थाहा भयो की मलाई ऊनी दाई ले उठाउन खोज्ने रहेछन् । म भने मस्त निद्रामा सुति राखेको रहेछु । अपरान्ह को तिन या चार बदै थियो होला । मलाई बस बाट ओर्लिन को लागी दाई ले भने पछी पो थाहा भयो की म ठाँऊ मा पूगे छु भनि । बस बाट ओर्लिएँ पछी उ दाई ले मालाई भने भाई हेर म त तिमीलाई काम मा लगाई दिन्छु तर भाई कातै न भाग्नू । येदि काम गर्न या काम मन परेन भने मलाई भन्नु । त्याहाँ चुरोट खैनी गुटका जस्तो कुनै पनि चिज खान पाईदैन रा ना खानु । येस्तै येस्तै धेरै कुरा हर्रू ऊन ले भन्दा गय । आफूले भने हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ भन्दै गये ।ऊ दाई रा म बाटो मा गफ गर्दै हिड्दै थिम ऊन ले सम्झाउँदै थिए । म भने मात्र हुन्छहुन्छ हुन्छहुन्छ हुन्छ भन्दै गये दस मिनेट हिंन्डे पछी एक ठुलो रा अग्लो ढोका को अगाडी रोकिय्म । त्यो ठूलो रा अग्लो ढोका को दाँई तर्फ एक ठुलो बोड मा लेखिएको थियो । शुभ भावना निकेतन
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें