बुधवार, 21 अगस्त 2024

यातारा जिव़न को

 त्यो ठाँऊ मा पुगेर थाहा भयो की कस्तो हुने रहेछ जिव़न रा कती कठिन हुँदो रहेछ जिव़न भन्ने । एक सानो गरीबको घर मा जन्म लिनु अनी गरीब भयेर बाँच्नु तो पनी अर्रु को घर मा काम गरी पेट पाल्नु पर्दा समय मा खान नपाउने समय मा सुत्न न पाउने। कहिले काही त लगथ्यो की थुक्क यो कस्तो जुनी लियेर जन्मेँ छु म साला कहिले सुक्खा ले हाँस्न सकिनँ । नव़मबर को जाडो झन्झनै बडदै थियो ।बिहान बिहान उठनु पर्ने ना ऊठे साउ को गालि सुन्नु पर्ने । सानो उमेरमा धन कमाउने सपना बोकेर जब म घर छोडेर निस्किएँ  अनी थाहा भो की कती कठिन हुँदो रहेछ जिव़न जिउन भन्ने कुरा । बिहानै उठेर त्यो चिसो पानी मा भाँडा माझ्दा हात का औंला हर्रू काटिदाँ रुन मन लाग्थ्यो तर के गर्नु मेरो त्यो बाँध्धेता  थियो म गर्दैन पनी भन्न सक्दैन थे जसो तसो गरी भाँडा माझ्ने गर्थे । तेस पछि कुकुर लाई लिए डुलाउन जान्थे तेस पछि एक कप चिया पाउरोटी खाये रा झाँडु पोछा लगाउथे । येसरी नै र येस्तै काम गरी मेरो दिन बिदै थे । माहीना बित्यो ता थाहा भयो मेरो तन्खा कती रहे छ भनी । महीना को मात्र तिन सय । म गरीब लाई त्यो रकम पनि धेरै लग्ने कठाई बरै । तेस मा पनी मन कती खुशी हुने । म येती यो गर छु उति येस्तो गर्छू भन्दै सपना हरु सच्दै दिन काट्दै थिये । 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें