सोमवार, 20 अप्रैल 2020

यातारा जिव़न को

मन मा डर थियो एक अन्जान शहर मा काम को लागी कस लाई भन्ने , कता जाने कहाँ बसने के खाने येस्तै धेरै कुरा हर्रू मन मा खेलाउदै यताउता हेर्दै मेरो यातारा निरन्तर जारी थियो , बस आफनो गतिमा अघि बढिरहेको थियो कहि  कहि रोकिने गर्थ्यो मान्छे हर्रू ओर्लिने रा चड्ने गर थे । म भने आफ्नै दुःख को गहिराइ मा डुबे को थिए । साझ हुन् थाल्यो को थियो तर आनन्द विहार को चाहि अत्तोपतो थिएन धेरै बेर पछी एउटा खाली सीट मिल्यो , म तेही गयेरा बसे , तेस बेला यहसाश भायो की जिन्दगी ले कस्तो कस्तो दिन पनी देखाउंदो रैछ , के के सपना बोकेर जब म घर छोडेर निस्किएँ को थिए , तर ती सबै सपना अब सिसा सरी फुटि सकेको थियो , अब बस एक मात्र विकल्प थियो काम खोज्ने अनी पेट पाल्ने , तर एक कुरा ले डर पनी लाग्थ्यो काम ता पाउँल रे तर मालाई त कुनै काम पनी ता आउँदैन , आज भन्दा अघि कुनै काम गरे को पनी छैन जो गरदै थिए तो ता आज देखि मैले छोडेर निस्किएँ सके को थिए , फेरी येस्तै काम कोस ले दिन छ र यसतै का काँह खोज्ने ।शहर अनजान छ , येस्तै धेरै कुरा हर्रू थियो । जो बार बार मेरो हालात लाई उजागर गर्ने गर्थ्यो। जेब मा अब मात्र दूई सय सहतार रुपैयाँ बचे को थियो , जब सम्म कुनै पनि काम खोजनू थियो , नत्र एक मात्र विकल्प  भिख मागेर खानु पर्ने अवस्था  आउँछ । यो ख्याल ले पनि मलाई सताईरहेको थियो । बस तेही आफनै हाल मा चदै थियो रोकिने रा चल्ने मान्छे ओर्लिने रा चड्ने । म भने आफनै खयाल मा हराए को थिए । मान्छे हर्रू को भिड तेस माथी मान्छे को चाँचू चँचु को शोर ले ऐकासी मेरो ध्यान भ्नग भायो । अनि यताउति हेरन थाले तेही बिरान ठाँऊ तेही बिरानो मान्छे हर्रू को भिड । साँझ को चार बाझ्दै थियो होला मिरमिरे साँझ को माधुरो घाम को किरण तर उमसो ले पसीना बगदै थियो । मन आतीये को थियो कहिले आनन्द विहार आउँला भनि । किन कि मालाई डर थियो कताई साउ को कुनै मान्छे समात्ला भन्ने । करीब आधा घन्टा पछी आनन्द विहार पनी आई पुगे ।

शनिवार, 18 अप्रैल 2020

यातारा जिव़न को

निकलिये पछी म दोकान होइन सिधा बस स्टोप गय अनी जो बस भेट्यो उसै मा चढी हाले अनी खाली सीट मा गयेरा बसे केहि बेर पछी टिकट वाला आयो सोध्यो कुन ठाउँ को टिकट मैले भाने आनन्द विहार । उसले भन्यो कि यो बस आनन्द विहार जादैन भानी फेरी उस ले भन्यो कि येन्हा को टिकट ले येन्हा उतरे अनि त्यही बाट बस पाउँछ बस भन्दै  दस रुपैयाँ को टिकट दि उ आगाडी लाग्यो । म निक्कै डाराये को थिए मान बिभिन्न बिभिन्न सवाल हर्रू उठदै थे । अब के होला कस्तो होला कता जाने के गर्ने येस्तै येस्तै कुरा मन मा खेलाउदै खेलाउदै त्यो ठाँऊ पनी आई पुगे छ ऐकासी टिकट वाला ले मालाई हालायेरा भन्यो कि यही ऊतर जा अभी बस आयेगी उस पे चड जाना वह आनन्द विहार जायगा भन्दै मालाई उतार्यो म वरलिये अनी एक तिरा लागेँ । कहि छन पछी एक बस आयो म फेरी तेस माथी चडे बस मा भिड थियो धेरै जना उभिये का थिए म नि तेही उभिये  केहि छन पछी टिकट वाला आयो सोध्यो कुन ठाउँ को टिकट मैले भनेँ आनन्द विहार उस दस रुपैयाँ को दुईटा टिकट दियो मलाई मैले उस लाई भने की म नयाँ छु आनन्द विहार आयो भने मलाई भन्नु है भनी उस ले हुन्छ भनी ठाँउको हल्लायो , म बस मा त थिए तर मन भने कता कता थियो ।