सोमवार, 20 अप्रैल 2020
यातारा जिव़न को
मन मा डर थियो एक अन्जान शहर मा काम को लागी कस लाई भन्ने , कता जाने कहाँ बसने के खाने येस्तै धेरै कुरा हर्रू मन मा खेलाउदै यताउता हेर्दै मेरो यातारा निरन्तर जारी थियो , बस आफनो गतिमा अघि बढिरहेको थियो कहि कहि रोकिने गर्थ्यो मान्छे हर्रू ओर्लिने रा चड्ने गर थे । म भने आफ्नै दुःख को गहिराइ मा डुबे को थिए । साझ हुन् थाल्यो को थियो तर आनन्द विहार को चाहि अत्तोपतो थिएन धेरै बेर पछी एउटा खाली सीट मिल्यो , म तेही गयेरा बसे , तेस बेला यहसाश भायो की जिन्दगी ले कस्तो कस्तो दिन पनी देखाउंदो रैछ , के के सपना बोकेर जब म घर छोडेर निस्किएँ को थिए , तर ती सबै सपना अब सिसा सरी फुटि सकेको थियो , अब बस एक मात्र विकल्प थियो काम खोज्ने अनी पेट पाल्ने , तर एक कुरा ले डर पनी लाग्थ्यो काम ता पाउँल रे तर मालाई त कुनै काम पनी ता आउँदैन , आज भन्दा अघि कुनै काम गरे को पनी छैन जो गरदै थिए तो ता आज देखि मैले छोडेर निस्किएँ सके को थिए , फेरी येस्तै काम कोस ले दिन छ र यसतै का काँह खोज्ने ।शहर अनजान छ , येस्तै धेरै कुरा हर्रू थियो । जो बार बार मेरो हालात लाई उजागर गर्ने गर्थ्यो। जेब मा अब मात्र दूई सय सहतार रुपैयाँ बचे को थियो , जब सम्म कुनै पनि काम खोजनू थियो , नत्र एक मात्र विकल्प भिख मागेर खानु पर्ने अवस्था आउँछ । यो ख्याल ले पनि मलाई सताईरहेको थियो । बस तेही आफनै हाल मा चदै थियो रोकिने रा चल्ने मान्छे ओर्लिने रा चड्ने । म भने आफनै खयाल मा हराए को थिए । मान्छे हर्रू को भिड तेस माथी मान्छे को चाँचू चँचु को शोर ले ऐकासी मेरो ध्यान भ्नग भायो । अनि यताउति हेरन थाले तेही बिरान ठाँऊ तेही बिरानो मान्छे हर्रू को भिड । साँझ को चार बाझ्दै थियो होला मिरमिरे साँझ को माधुरो घाम को किरण तर उमसो ले पसीना बगदै थियो । मन आतीये को थियो कहिले आनन्द विहार आउँला भनि । किन कि मालाई डर थियो कताई साउ को कुनै मान्छे समात्ला भन्ने । करीब आधा घन्टा पछी आनन्द विहार पनी आई पुगे ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें