शनिवार, 18 अप्रैल 2020
यातारा जिव़न को
निकलिये पछी म दोकान होइन सिधा बस स्टोप गय अनी जो बस भेट्यो उसै मा चढी हाले अनी खाली सीट मा गयेरा बसे केहि बेर पछी टिकट वाला आयो सोध्यो कुन ठाउँ को टिकट मैले भाने आनन्द विहार । उसले भन्यो कि यो बस आनन्द विहार जादैन भानी फेरी उस ले भन्यो कि येन्हा को टिकट ले येन्हा उतरे अनि त्यही बाट बस पाउँछ बस भन्दै दस रुपैयाँ को टिकट दि उ आगाडी लाग्यो । म निक्कै डाराये को थिए मान बिभिन्न बिभिन्न सवाल हर्रू उठदै थे । अब के होला कस्तो होला कता जाने के गर्ने येस्तै येस्तै कुरा मन मा खेलाउदै खेलाउदै त्यो ठाँऊ पनी आई पुगे छ ऐकासी टिकट वाला ले मालाई हालायेरा भन्यो कि यही ऊतर जा अभी बस आयेगी उस पे चड जाना वह आनन्द विहार जायगा भन्दै मालाई उतार्यो म वरलिये अनी एक तिरा लागेँ । कहि छन पछी एक बस आयो म फेरी तेस माथी चडे बस मा भिड थियो धेरै जना उभिये का थिए म नि तेही उभिये केहि छन पछी टिकट वाला आयो सोध्यो कुन ठाउँ को टिकट मैले भनेँ आनन्द विहार उस दस रुपैयाँ को दुईटा टिकट दियो मलाई मैले उस लाई भने की म नयाँ छु आनन्द विहार आयो भने मलाई भन्नु है भनी उस ले हुन्छ भनी ठाँउको हल्लायो , म बस मा त थिए तर मन भने कता कता थियो ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें