मंगलवार, 14 सितंबर 2021

यातरा जिव़न को

म उठे अनी बाहिर तिर निस्किएँ र चप्पल मा खुट्टा छिराउदै सोधेँ कांहा जाने अब ।
उस ले भन्यो भाई गाडा तिर जाने तिम्लई ठाउँ देखाउँछ 
र के काम गर्ने हो त्यो पनी सिकाउने छु भन्दै उ तल तिर उत्रिदै गर्यो र म पनी ऊस को पछि पछि उत्रिय 
फेरी तेही सानो र साङग्रो गली हुदै बाहिर पुगिम बाहिर निस्किएँ र केही छन उभिएर म चारै तिर हेर्दै थिए ठुला ठुला घर ठुला ठुला दुकान र घुइँचो लागेर मान्छे हर्रू को आउत जाउत र ठेला गाडी मा सामान राखेर बेच्ने हर्रू को त्यो चिच्या कोल वातावरण त रमाइलो थियो तर मन सान्त भय पो हर एक पल रमाइलो लाग्थ्यो र यो मन मा असान्ती र भय ले सताइरहेको थियो त के रमाइलो पल भन्ने तेस लाई, 
फेरि येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो उ म भन्दा केहि अगाडी टेम्पो निर उभिऐ को थियो ,
म पनी उ तिरै लम्कीऐ अनी नजिकै पुगे पछि टेम्पो को सिट मा बसे , टेम्पो आफ्नो गन्तब्य तिर घुई कीन थाल्यो,  मेरो मन मा भने बिरबल को खिचडी झै बिचार पाक दै थे , म भन्नै सक्दैन की तेस बेला मेरो हात के थियो ,
 मेरो वरी परी सिट मा बसे का मान्छे हर्रू ले मलाई येस्तरी हेर्दै थिए की म कुनै विचित्र प्राणी थिए या,                              ( कुनै नयाँ गोला बाट आये को ) एक नयाँ जिव ,
तर म भने दुबिधा मा थे की ईन ले आखिर मलाई येस्तरी किन हेर्दै छन , मेरो बारे मा के सोच दै छन  येस्तै बिचार ले म असहज मा थिए र सहमि सहमि सिट मा बसे को थे ,
टेम्पो केही बेर घुई किने र रोकिने गर्थो,  मान्छे हर्रू ओर्लिने र चड्ने गर्थे, धेरै बेर येही चली रह्यो र यही चल्दा चल्दै मेरो पनी ओर्लिने समय आयो, त्यो मान्छे को ईसारा मा म नि ओर्लिए ।।

गुरुवार, 22 जुलाई 2021

यातरा जिव़न को

यसरी नै समय को चक्र घुम्दै थियो तर मन भने मेरो अन्तै को ख्याल मा थियो, 
र त्यो मान्छे को प्रस्न भने बड्दै थियो, मेरो चाय पनि सिद्धियो तर उस को प्रस्न भने सिध्दी यन मेरो उत्तर पनि आडा तिर्छा नै थिए, यसो तेसो गरी उस को प्रस्न आउन कम भो , उ उठे र बाहिर निस्कियो , तर मन भने मेरो अन्तै को ख्याल ले परेशन थियो ।
अब आगाडी के हुने हो कस्तो हुने हो चाइनिज भाने को के हो थाहा छैन,  जिव़न मा पहिलो पटक त सुनेको थिएँ चाइनिज सब्द । काम कसरी गर्ने हो या म गर्न सक्मला या न सक्ला , यस्तै यस्तै कुराहरू को ख्याल मा थियो । र डर पनी लाग्दै थियो । कि कतै म काम गर्न सकेन भने के होला र तेस पछि के गर्ने । किन की मलाई कुनै काम पनि आउदै न र यो बिरानो शहरमा म कसई लाई चिन्दैन र मलाइ कोसई ले चिन्दैन । त म को संन्ग मदत माग्ने म येस तै कुरा को लेखा जोखा र चिन्ता को गहिराई मा डुबे को थिए । 
एकास्सी एक आवाज ले म झस्किएँ र धोका तिर हेरे त्यो मान्छे ले मलाई बोलाउँदै थियो ।

 

शनिवार, 17 अप्रैल 2021

यातरा जिव़न को

केहि अगाडि पुगे पछि  टेम्पो रोकियो त त्यो मान्छे ले मलाई उत्रिन को इसारा गर्यो ।
म उत्रिय उ पनि उत्रियो अनी हामी हिँड्न थाले लिम केहि बेर हिंडे पछि हामी एक सानो र साङग्रो गली मा पुगिम र हिडदै थिम केहि छैन हिडदै गये पछि हामी एक सानो घर को दैलो मा थे र उ मान्छे को पछाडि थे उ अगाडि बढिरहेको थियो र म उस को पछाडि पछाडि हिँड्न थाले अनी दुई चार भर्याङ चडेर एक कोठा को धोका मा थे उस ले धोका खोल्यो अनी म भित्र पसे  उस ले मलाई भन्यो भाई हामी साझ दोकान मा जाम्ला तिमी पल्टेउ मा थेही चटाई बिछाये र म त्येही पल्टिये  एक दिन पछि भुडी फुट्टने सम्म खाना खाये को थिए त पल्टिये को त कति बेला मेरो आँखा लागे छ थाहा पाउन सकिनँ ।
साँझ को साडे चार बाजे त्यो मान्छे ले मलाई उठायो म उठे उस ले भन्यो भाई बाहिर नल्का छ मुख धोयेर आउ म बाहिर निस्किएँ र नल्का निर थे नल्का खोले र मुख धुन थाले ।
मुख सुख धोये पछि मुख पोछदै भित्र पसे अनी फेरी तेही चटाई मा गयेर बसे उस ले मलाई चाय दियो म चाय पिउदै थे । र उ संग कुरागर्दै थे उसले म संन्ग प्रशन हर्रू सोध्दै थियो । र म उतर दिदै थे ।

मंगलवार, 6 अप्रैल 2021

यातरा जिव़न को

खाना मा एक दाल र तन्दुरी रोटि र सलाद र सलाद भन्म भने एक पिस मुला को चानो तिन चार पिस कांक्रो दुईवटा गाजरको पिस र दुई तिन लरा प्याज त्यो पनी मलाई लाग्यो सायेद झुकेर थाल मा परे छ होला । 
मैले राम्रो संग खान न खा को पनी एक दिन भै सकेको थियो र भोक पनि दरो लागे को थियो फेरी के थियो र मैले आउ न ताऊ बस दमा दम खान चालु दाल फ्राये र तेस माथी तन्दुरी रोटि भसा भस किल दै थिए तेस बेला भोक पनि दरो लागे को थियो खाॅदा खादै त मैले एक लै ले आठ रोटि दन्काये अनी लामो डकार लिएर पानी पिउन थाले त त्यो मान्छे ले सोध्यो भाई अर्रु खान छौ की भयो भनी मैले पनि नाइ मा मुन्टो हल्लाऐ अनी केहि छन को लागी हामी त्यही बसी म उस ले चुरोट सलकायो र लामो लामो कस लिदै थियो । मेरो मन मा भने बिभिन्न कुरा को बिचार खेल्दै थिए । एक मन ले त त्यो भगवान लाई धन्यबाद ज्ञापन गर्दै थिए की उस ले मेरो पुकार सुन्ने छ भनी । काम खोज्दै थिए काम पनी भेटाये भोको पेट पनि भरी सकेको थियो र मलाइ यो भन्दा बढी अरु केनै चाहिये को थियो र । तेस बेला मेरो मन खुशी ले गद गद पनि भा थ्यो । अनि त्यो मान्छे ले मेरो खाना को पैसा दिँदै थियो र म उस को पछाडि उभिएर येता उती हेर्दै थिए । अचानक व भाई को आवाज ले म झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै रैछ । उसले भन्यो जाम भाई म उस को पछाडि पछाडि हिँड्न थाले । उ अघि अघि म पछि पछि हामीले आनंद विहार बस अड्डा को अगाडि एक सडक पार गरी आर्को पट्टी पुगिम र एक तर्फ भयेर उभिम्म । र त्यो मान्छे ले एक टेम्पो रोकेर केहि कुरा गर्यो अनी मलाई बोलायो र म नजिक पुगे त उस ले बस भाई  भन्यो म टेम्पो भित्र पसी बसे उ पनी मेरो नजिक नै बस्यो अनी टेम्पो आफ्नो गन्तब्य तिर लाग्यो ।

गुरुवार, 28 जनवरी 2021

यातारा जिव़न को

न ओढ्ने थियो न ओछ्यान थियो बस हात को सिरानी हाली त्यहीँ नाङ्गो भुईमा म लम्पसार परेर पल्टिये । बिहान देखि बेलुका सम्म घुम्दा घुम्दा थाके को थिए र निन्द्रा ले पनि भेटी सकेको थियो र भोलि बिषय मा सोच दा सोच दै कति बेला सुते छु थाहै भएन ।एकास्सी बिहान उठे अनी फेरी तेही मेरो दिन चार्रे कामको खोजीमा हिंडे बस अड्डा तिर । त्यहाँ पुगेर एक चाय पिय यनी फेरी पागल झैँ चारै तिर डुल्न थाले । न नुहाये को पनी धेरै दिन भाई सकेको थियो र कपाल पनि लामो लामो थियो तेसैई माथी कपडा पनि मैईले को थियो म पक्का पागल झैँ भई सकेको थिऐ। डूल्डा डुले अनी एक कुना मा हतास भयेरा बस्दै थे त एक अन्जान आवाज ले मलाई बोलाउँदै थियो ये भाई येही भाई भन्दै र त्यो मान्छे म तिर आउदै थियो । एक छन् त म गहिरो सोचमा थिए को रैछ यो भनी फेरी याद आयो की म एक अन्जान सहर मा छु र यो कोई पनि हुन सक्छ  त्यो मान्छे मेरो नजिक आयेरा म संन्ग बोल्न थाल्यो भाई तिम्रो घर काँह पार्यो भनी सोध्यो त्यो पनि नेपाली मा मलाई रमाइलो लाग्यो की चल यार कोई नेपाली त मिल्यो भनी । अनी मैले आफ्नो परिचय दिएँ । दाजु मेरो घर याहाँ हो र मेरो नाम महेश  हो र म येस तो ठाउँ मा काम गर्दै थे र अहिले येस्तो छु अनी उस भन्यो काम गार्छाऊ त मैले पनि हूम मा मुन्टो हल्लाए अनी सोधे काम के हो । ऊस ले काम भन्यो भाई काम हो चाइनिज को जिव़न यो सब्द पहिलो पटक सुनेको थिएँ चाइनिज र साला म परेशन थिए की यो कुन काम हो र कस्तो काम हो तेही पनि काम चाहिये को थियो । र तेस बेला यो उखान एक दम फिट पनि बसी रा थियो । के खोज्दै छै कानो आँखो भने झैँ । र उस ले सोध्यो भाई खाना खान छौ र मैले पनि हूम मा मुन्टो हल्लाय । उस एक पसलमा लिएर गयो अनी अडर दियो कहीं छन पछि खान लिएर एक जना आयो ।