गुरुवार, 22 जुलाई 2021

यातरा जिव़न को

यसरी नै समय को चक्र घुम्दै थियो तर मन भने मेरो अन्तै को ख्याल मा थियो, 
र त्यो मान्छे को प्रस्न भने बड्दै थियो, मेरो चाय पनि सिद्धियो तर उस को प्रस्न भने सिध्दी यन मेरो उत्तर पनि आडा तिर्छा नै थिए, यसो तेसो गरी उस को प्रस्न आउन कम भो , उ उठे र बाहिर निस्कियो , तर मन भने मेरो अन्तै को ख्याल ले परेशन थियो ।
अब आगाडी के हुने हो कस्तो हुने हो चाइनिज भाने को के हो थाहा छैन,  जिव़न मा पहिलो पटक त सुनेको थिएँ चाइनिज सब्द । काम कसरी गर्ने हो या म गर्न सक्मला या न सक्ला , यस्तै यस्तै कुराहरू को ख्याल मा थियो । र डर पनी लाग्दै थियो । कि कतै म काम गर्न सकेन भने के होला र तेस पछि के गर्ने । किन की मलाई कुनै काम पनि आउदै न र यो बिरानो शहरमा म कसई लाई चिन्दैन र मलाइ कोसई ले चिन्दैन । त म को संन्ग मदत माग्ने म येस तै कुरा को लेखा जोखा र चिन्ता को गहिराई मा डुबे को थिए । 
एकास्सी एक आवाज ले म झस्किएँ र धोका तिर हेरे त्यो मान्छे ले मलाई बोलाउँदै थियो ।

 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें