म उत्रिय उ पनि उत्रियो अनी हामी हिँड्न थाले लिम केहि बेर हिंडे पछि हामी एक सानो र साङग्रो गली मा पुगिम र हिडदै थिम केहि छैन हिडदै गये पछि हामी एक सानो घर को दैलो मा थे र उ मान्छे को पछाडि थे उ अगाडि बढिरहेको थियो र म उस को पछाडि पछाडि हिँड्न थाले अनी दुई चार भर्याङ चडेर एक कोठा को धोका मा थे उस ले धोका खोल्यो अनी म भित्र पसे उस ले मलाई भन्यो भाई हामी साझ दोकान मा जाम्ला तिमी पल्टेउ मा थेही चटाई बिछाये र म त्येही पल्टिये एक दिन पछि भुडी फुट्टने सम्म खाना खाये को थिए त पल्टिये को त कति बेला मेरो आँखा लागे छ थाहा पाउन सकिनँ ।
साँझ को साडे चार बाजे त्यो मान्छे ले मलाई उठायो म उठे उस ले भन्यो भाई बाहिर नल्का छ मुख धोयेर आउ म बाहिर निस्किएँ र नल्का निर थे नल्का खोले र मुख धुन थाले ।
मुख सुख धोये पछि मुख पोछदै भित्र पसे अनी फेरी तेही चटाई मा गयेर बसे उस ले मलाई चाय दियो म चाय पिउदै थे । र उ संग कुरागर्दै थे उसले म संन्ग प्रशन हर्रू सोध्दै थियो । र म उतर दिदै थे ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें