बुधवार, 21 अगस्त 2024

यातारा जिव़न को

 त्यो ठाँऊ मा पुगेर थाहा भयो की कस्तो हुने रहेछ जिव़न रा कती कठिन हुँदो रहेछ जिव़न भन्ने । एक सानो गरीबको घर मा जन्म लिनु अनी गरीब भयेर बाँच्नु तो पनी अर्रु को घर मा काम गरी पेट पाल्नु पर्दा समय मा खान नपाउने समय मा सुत्न न पाउने। कहिले काही त लगथ्यो की थुक्क यो कस्तो जुनी लियेर जन्मेँ छु म साला कहिले सुक्खा ले हाँस्न सकिनँ । नव़मबर को जाडो झन्झनै बडदै थियो ।बिहान बिहान उठनु पर्ने ना ऊठे साउ को गालि सुन्नु पर्ने । सानो उमेरमा धन कमाउने सपना बोकेर जब म घर छोडेर निस्किएँ  अनी थाहा भो की कती कठिन हुँदो रहेछ जिव़न जिउन भन्ने कुरा । बिहानै उठेर त्यो चिसो पानी मा भाँडा माझ्दा हात का औंला हर्रू काटिदाँ रुन मन लाग्थ्यो तर के गर्नु मेरो त्यो बाँध्धेता  थियो म गर्दैन पनी भन्न सक्दैन थे जसो तसो गरी भाँडा माझ्ने गर्थे । तेस पछि कुकुर लाई लिए डुलाउन जान्थे तेस पछि एक कप चिया पाउरोटी खाये रा झाँडु पोछा लगाउथे । येसरी नै र येस्तै काम गरी मेरो दिन बिदै थे । माहीना बित्यो ता थाहा भयो मेरो तन्खा कती रहे छ भनी । महीना को मात्र तिन सय । म गरीब लाई त्यो रकम पनि धेरै लग्ने कठाई बरै । तेस मा पनी मन कती खुशी हुने । म येती यो गर छु उति येस्तो गर्छू भन्दै सपना हरु सच्दै दिन काट्दै थिये । 

गुरुवार, 1 अगस्त 2024

यातारा जिव़न को

2002 नव़मबर को माहीना जाडो हलका हलका थियो म रा एक मेरो गाव़ का दाई दिल्ली जान को लागी घर बाट निकलिम, मन मा धेरै सापना र आशा लि म दिल्ली को लागी हीन्डे , येही बाट सुरु भयो यातारा जिव़न को

यातारा जिव़न को

एक रात पुरै बस मा बिताए पछी बिहान पख म एक अनजान शहर मा थिए चारै तिर गाडी मोटर को शोर गुल थियो र मान्छे हार्रू को घूईचो थियो म लाटा ले केरा हेरे झैई चारिई तिरा हेरदै थे , एकासी एक आव़ज ले म झसंग भय । उ ता तो दाई ले मालाई बोलाऊदै राहेछ्न ।फेरी म उन को पछी पछी हिडन थाले जता ऊ उताई म पाँच मिनट हिडे पछी फेरी एक आर्को बस मा चडियो । नाँया ठाँऊ नोउलो भाषा अन्जान मान्छे हर्रू को भिड म म मात्र थिए सिर्फ म मात्र । बस को झाय्ल बाट येता उती दिर्छय हर्रू निहारदै बस को यातरा को आनन्द लिदै थिय बस को यातरा गरे रा होला जिऊ रा टाऊको दुःखी राखे को थियो रात भरी बस मा राम्रो संग सूत्न पा थियन तेसै आँखा दुखेको महसूस गरी रा को थिए। बस को झाय्ल बाट चिसो हावा सरर चलिरहेको थियो । त्यो बस मा मान्छे को ता घुइँचो थियो तेस माथी चैई चैई को आव़ज , बेला बेला येस्तो लगथ्यो की कोसाईले सिमटाला को खोर मा आगो लगाएर छोडें  पछी सिमटाला कराउछन तेसै गरी बस मा हला भाई राखे को थियो । म अनिदो ले आतीये को थियँ कुन बेला पुगीइन्छ अनी सुत्न पाऊछू होला । तेस बेला जती लामो समय यर्रू कुनै बेला लागेन । मलाई थाहा थिएन कि काहाँ जाने हो कहाँ बस म चुप चाप बसी राखे को थिए । त्यो चाई चाई को आव़ज भनें रुकी रूकी चाली राखे को थियो ।म बस मा बसे को पनी लगभग लगभग आँधी घण्टा भाको थियो होला। त्यो झाय्ल को चिसो हावा ले गर्दा  म कून बेला भुसुक्क निदाएछु थाहै भएन । ऐकासी जोर संन्ग हलिय पछि पो थाहा भयो की मलाई ऊनी दाई ले उठाउन खोज्ने रहेछन् । म भने मस्त निद्रामा सुति राखेको रहेछु । अपरान्ह को तिन या चार बदै थियो होला । मलाई बस बाट ओर्लिन को लागी दाई ले भने पछी पो थाहा भयो की म ठाँऊ मा पूगे छु भनि । बस बाट ओर्लिएँ पछी उ दाई ले मालाई भने भाई हेर म त तिमीलाई काम मा लगाई  दिन्छु तर भाई कातै न भाग्नू । येदि काम गर्न या काम मन परेन भने मलाई भन्नु । त्याहाँ चुरोट खैनी गुटका जस्तो कुनै पनि चिज खान पाईदैन रा ना खानु  । येस्तै येस्तै धेरै कुरा हर्रू ऊन ले भन्दा गय । आफूले भने हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ भन्दै गये ।ऊ दाई रा म  बाटो मा गफ गर्दै हिड्दै थिम ऊन ले सम्झाउँदै थिए । म भने मात्र हुन्छहुन्छ हुन्छहुन्छ हुन्छ भन्दै गये दस मिनेट हिंन्डे पछी एक ठुलो रा अग्लो ढोका को अगाडी रोकिय्म । त्यो ठूलो रा अग्लो ढोका को दाँई तर्फ एक ठुलो बोड मा लेखिएको थियो । शुभ भावना निकेतन 

शनिवार, 24 फ़रवरी 2024

यातरा जिव़न को

काफी लामो समय को अन्तराल खामोशी पछि एकास्सी एक आवाज ले म झस्किएँ र आवाज तिर हेरे त्यो मान्छे ले मलाई बोलाउँदै थियो ।
तेति बेला सायद् दस बज्दै थियो होला र उसले भन्यो भाई के खान्छौ चाउमिन या अरु कुनै मैले जिव़न मा पहिलो पटक त्यो चाउमिन भन्ने चिज खाये को थियो र तेस को स्वद अझै पनि मेरो जिब्रो मै थियो तेसैले गर्दा मै ले चाउमिन नै रोजे । र उसले भन्यो भाई खाना नै येही खान छौ या रोटि को बेबस्था पनी गरम नी मैले ना मा मुन्टो हल्लाऐ फेरी तेस पछि उसले त्यो चाउमिन भन्ने चिज बनाउन थाल्यो,  केहि बेर ठडाङ गुडुङ्ग पारे पछि भन्यो भाई लउ खाऊ मत यो खांदैन म रोटि र सब्जी लिएर आउछु भन्दै उ हिँड्न थाले म भने आफ्नै धुन मा चाउमिन खान थाले मेरो पलेट को चाउमिन सिधी सकेयो तर त्यो मान्छे आयेन खाली पलेट लिएर तेत्तिकै बसी राखे उसको बाटो हेर्दै थिए उ केही छन पछि हात मा प्लास्टीक को झोला बोकेर आउदै थियो उ मेरो नजिक आयेरा म संन्ग बोल्न थाल्यो भाई तिमलाई पुगेयो की पुगेन पुगे भय ठिकै छ नत्र रोटि पनि छ मैले ना मा मुन्टो हल्लाऐ अनी प्लेट उठाए र धुने भाण्डो हाली फर्कीये उ सामुन्ने को कुर्सी मा बसे तेस बेला सम्म म कुनै चिज को आदि थियेन उस्ले रोटि खान थाल्यो म भने बसेर त्यो रमनिये बातावरण पनी पहीला जस्तो सोर शाराबा थिएन न धेरै भिड थियो तर मान्छे को आवत जावत भेने थियो बस म तेही हेर्दै थे,  मेरो लागि त्यो सब बिचित्र थियो र एक बिचित्र थियो त त्यो थियो भाषा जो मेरो खोपडी को बाहिर थियो उसले रोटि खाँदै थियो र म मस्त आफ्नै धुन मा थिए येस्तै क्रम जारी नै थियो केही बेर पछि उस ले खायेर भ्यायेछ र उ उठन लागे पछि पो था भो की उस को खाना भन्याछ भनेर तेस पछि उसले पलेट उठायेर धुने भाण्डो हाली फर्कीयो र भन्न थाल्यो की भाई अब गाडा बन्द गरम तिमी भाण्डा धोऊ म अरु गर्छु,  म भने भाण्डा धुने काम गर्न थाले उ भने सिगरेट पिउन लाग्यो मेरो सामू भाको सबै भाण्डा भरी धोयेर सिधाइ सकेको थिये र उसले सिगरेट तेस पछि उसले सबै गन्दा भाण्डा हर्रू बटुलेर म हुने ल्यायो र भन्यो भाई तिमी यो भाण्डा सिध्याएर कुर्सी बटुल म भाण्डा भित्र राख्छु अनी यो कपडा लाई त्यो सरफ को पानी मा भिजायेर यो माथी पोछदै गरे मैले हुन्छ भने,  म भाण्डा धुन थाले बिस्तारै बिस्तारै मेरो भाण्डा पनि सकिनँ थाल्यो उ भने सबै भाण्डा मिलायेर भित्र रख्दै थियो,  हामी दुबै को काम बस त्यो गाडा दोकान बन्द गर्ने मात्र थियो,  बिस्तारै बिस्तारै अवत जाउत पनि कम भैसक्यो को थियो र बिस्तारै बिस्तारै धेरै दोकान हर्रू पनि बन्द हुदै थे र त्यो उज्यालो र झिलिमिली अब बिस्तारै बिस्तारै एक अंध्यारो मा फेरिदै थियो केही बेर पछि हल्का काम कम हुँदै गयो र म भने त्यो गाडा पोछदै थिए र उसले कुर्सी टेबल मिलाउँदै थियो केही बेर पछि सबै काम सकिए र मैले एक लामो साँस लिदै त्यो मान्छे लाई सोध्न थाले के सथै येति बेला सम्म काम गर्ने हो त उसले भन्यो हो भाई सधैं नै येती बेला सम्म काम गर्ने हो अनी सुत्न जाने हो भन्दै लत भाई अब घर तिर लाग्म न त भन्दै उ हिँड्न थाल्यो म पनि उस को पछाडि पछाडि हिँड्न थाले , केही बेर हिंडे पछि एक घर को अगाडि उभीये को थिम तेस पछि उसले आफ्नो गोजीमा हात हाल्दै चाबी निकादै भन्यो भाई यो हाम्रो राती सुत्ने कोठा हो र आर्को कोठा भने मेरो श्रीमती र बच्चा बस्ने कोठा हो र अब यो चाबी तिमी नै राख म आज र केही दिन येही सुत्छु तेस पछि तिमी मात्र सुत्ने होला भन्दै उ लम्पसार परेर पल्टियो र मलाई हात को इसारा गर्दै भन्यो त्यहा तिमी सुत न त भाई आज त तिमी थाके हौंला मजाले सुत म बिहान उठाउछु भन्दै उ सुती हाल्यो,  म पनि तेही एक कुनामा पल्टिये तर मेरो आन्खां मा निद थियेन म केहि बेर सम्म त येतिकै पल्टियेर धेरै कुरा हर्रू समझी दै थे ,
क्रमश,,