बुधवार, 21 अगस्त 2024

यातारा जिव़न को

 त्यो ठाँऊ मा पुगेर थाहा भयो की कस्तो हुने रहेछ जिव़न रा कती कठिन हुँदो रहेछ जिव़न भन्ने । एक सानो गरीबको घर मा जन्म लिनु अनी गरीब भयेर बाँच्नु तो पनी अर्रु को घर मा काम गरी पेट पाल्नु पर्दा समय मा खान नपाउने समय मा सुत्न न पाउने। कहिले काही त लगथ्यो की थुक्क यो कस्तो जुनी लियेर जन्मेँ छु म साला कहिले सुक्खा ले हाँस्न सकिनँ । नव़मबर को जाडो झन्झनै बडदै थियो ।बिहान बिहान उठनु पर्ने ना ऊठे साउ को गालि सुन्नु पर्ने । सानो उमेरमा धन कमाउने सपना बोकेर जब म घर छोडेर निस्किएँ  अनी थाहा भो की कती कठिन हुँदो रहेछ जिव़न जिउन भन्ने कुरा । बिहानै उठेर त्यो चिसो पानी मा भाँडा माझ्दा हात का औंला हर्रू काटिदाँ रुन मन लाग्थ्यो तर के गर्नु मेरो त्यो बाँध्धेता  थियो म गर्दैन पनी भन्न सक्दैन थे जसो तसो गरी भाँडा माझ्ने गर्थे । तेस पछि कुकुर लाई लिए डुलाउन जान्थे तेस पछि एक कप चिया पाउरोटी खाये रा झाँडु पोछा लगाउथे । येसरी नै र येस्तै काम गरी मेरो दिन बिदै थे । माहीना बित्यो ता थाहा भयो मेरो तन्खा कती रहे छ भनी । महीना को मात्र तिन सय । म गरीब लाई त्यो रकम पनि धेरै लग्ने कठाई बरै । तेस मा पनी मन कती खुशी हुने । म येती यो गर छु उति येस्तो गर्छू भन्दै सपना हरु सच्दै दिन काट्दै थिये । 

गुरुवार, 1 अगस्त 2024

यातारा जिव़न को

2002 नव़मबर को माहीना जाडो हलका हलका थियो म रा एक मेरो गाव़ का दाई दिल्ली जान को लागी घर बाट निकलिम, मन मा धेरै सापना र आशा लि म दिल्ली को लागी हीन्डे , येही बाट सुरु भयो यातारा जिव़न को

यातारा जिव़न को

एक रात पुरै बस मा बिताए पछी बिहान पख म एक अनजान शहर मा थिए चारै तिर गाडी मोटर को शोर गुल थियो र मान्छे हार्रू को घूईचो थियो म लाटा ले केरा हेरे झैई चारिई तिरा हेरदै थे , एकासी एक आव़ज ले म झसंग भय । उ ता तो दाई ले मालाई बोलाऊदै राहेछ्न ।फेरी म उन को पछी पछी हिडन थाले जता ऊ उताई म पाँच मिनट हिडे पछी फेरी एक आर्को बस मा चडियो । नाँया ठाँऊ नोउलो भाषा अन्जान मान्छे हर्रू को भिड म म मात्र थिए सिर्फ म मात्र । बस को झाय्ल बाट येता उती दिर्छय हर्रू निहारदै बस को यातरा को आनन्द लिदै थिय बस को यातरा गरे रा होला जिऊ रा टाऊको दुःखी राखे को थियो रात भरी बस मा राम्रो संग सूत्न पा थियन तेसै आँखा दुखेको महसूस गरी रा को थिए। बस को झाय्ल बाट चिसो हावा सरर चलिरहेको थियो । त्यो बस मा मान्छे को ता घुइँचो थियो तेस माथी चैई चैई को आव़ज , बेला बेला येस्तो लगथ्यो की कोसाईले सिमटाला को खोर मा आगो लगाएर छोडें  पछी सिमटाला कराउछन तेसै गरी बस मा हला भाई राखे को थियो । म अनिदो ले आतीये को थियँ कुन बेला पुगीइन्छ अनी सुत्न पाऊछू होला । तेस बेला जती लामो समय यर्रू कुनै बेला लागेन । मलाई थाहा थिएन कि काहाँ जाने हो कहाँ बस म चुप चाप बसी राखे को थिए । त्यो चाई चाई को आव़ज भनें रुकी रूकी चाली राखे को थियो ।म बस मा बसे को पनी लगभग लगभग आँधी घण्टा भाको थियो होला। त्यो झाय्ल को चिसो हावा ले गर्दा  म कून बेला भुसुक्क निदाएछु थाहै भएन । ऐकासी जोर संन्ग हलिय पछि पो थाहा भयो की मलाई ऊनी दाई ले उठाउन खोज्ने रहेछन् । म भने मस्त निद्रामा सुति राखेको रहेछु । अपरान्ह को तिन या चार बदै थियो होला । मलाई बस बाट ओर्लिन को लागी दाई ले भने पछी पो थाहा भयो की म ठाँऊ मा पूगे छु भनि । बस बाट ओर्लिएँ पछी उ दाई ले मालाई भने भाई हेर म त तिमीलाई काम मा लगाई  दिन्छु तर भाई कातै न भाग्नू । येदि काम गर्न या काम मन परेन भने मलाई भन्नु । त्याहाँ चुरोट खैनी गुटका जस्तो कुनै पनि चिज खान पाईदैन रा ना खानु  । येस्तै येस्तै धेरै कुरा हर्रू ऊन ले भन्दा गय । आफूले भने हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ भन्दै गये ।ऊ दाई रा म  बाटो मा गफ गर्दै हिड्दै थिम ऊन ले सम्झाउँदै थिए । म भने मात्र हुन्छहुन्छ हुन्छहुन्छ हुन्छ भन्दै गये दस मिनेट हिंन्डे पछी एक ठुलो रा अग्लो ढोका को अगाडी रोकिय्म । त्यो ठूलो रा अग्लो ढोका को दाँई तर्फ एक ठुलो बोड मा लेखिएको थियो । शुभ भावना निकेतन