मंगलवार, 10 मार्च 2020

यतारा जीवन को

म संन्ग साथै काम गरने दुई जना अरु पनी थे एक को नाम बलवनत थियो र अर्को को नाम हरी । हरी बिहार को थियो रा बलवनत को गडवाल को  , दुबै बोली चाली मा राम्रै थिए रा मलाई हिन्दी बोल्न मा मादत गर्थे सिकाउने पनी गर्थे । बलवनत हामी भन्दा धेरै ठूलो थियो । हरी म भन्दा एक दुई साल ले ठूलो थियो होला। हामी सबै को काम बाँटि ये को थियो । बलवनत खाना बानाउ थ्यो । हरी रा म भने भाडाँ कपडा झाँडु पोछा लगाउने कुकुर डुवाउने सामान ल्याउने । काम गर्ने गर्थिम । येसरी नै हाम्रो दिन बित्यो । म दिल्ली आये को लगभक छ महीना हुदै थियो होला । येउटा भानाई छ नि । बिनाश काले बुद्धि बपरीत । केहि येस्तै भयो मेरो साथ मा नि । एक दिन मैले साहू को छोरा को ब्याट लिये रा क्रिकेट खेलन गये । खेल्दा खेल्दै डिला भायो अनि ब्याट लियेरा मा म सुत्ने कोठामा गये तरा कोठा बान्द थियो , मालाई ढिला भाथ्यो तेसै ले मैले ब्याट ढोका मा राखेर मा आफनो काम मा गये , जबा राति फर्की आउदा ब्याट येन्हा थियेन । मा के गर्ने धेरै निरास थिएँ हतास पनी , तर मैले कोसैलाई भन्नेन कीनकी म डाराये को थिए । एक दिन बित्यो दुई दिन बित्यो कोसाईले चाल बास गरेन्न । मैले पनि मातलब गरेन । तर मैले यो भुले की एक दिन ता अव़से खोज्ने छन भनि , तेही भायो एक हप्ता पछि साउ को छोरा ले खोजी गर न थाले । अनि मैले भनेँ त्यो मैले लिएर गये अनी कोठा को ढोका मा राखेर मा काम मा आय तेस पछि कोस ले कता लग्यो मलाई थाहा छैन सर , तर मेरो भनाइ ऊन लाई सन्चो लागेन । मलाई एक टायम दिन्दै भने लिऐरा आ नातरा तलाई पुलिस को जिम्मा लगाऊछू भन्ना थाले , एक त मैले गलती गरे को थे माथि बाट पुलिस भे पछी मेरो ता सिटि पिटी गुम भैस्केको थियो । तेस माथी एक किस्सा मेरै आँखा को अगाडी घटे थियो। हरि ले जो किस्सा गरे को थियो । म आ को तिन या चार महिना भा को थियो होला एक घर मा तिन जना कामगर्ने मान्छे भाये को ले साहु ले हरि लाई आफनो सासु को घर मा काम को लागी पठाएको थिय । तर केही दिनपछि खबर आयो कि ऊस ले ऊन को घर को सुन चोरे छ भन्ने , तेस पछि जो किस्सा भा को थियो त्यो देखेर र सोचेरा मेरो मन झनै डराऊन थाल्यो । अब के होला भनी , पुलिस ले मालाई अब जेल मा लैजान्छ म घर कसरी जाने अब के गर्ने । येस्तै येस्तै धेरै कुरा हर्रू लाई सम्झिदै झन झन डर लागन थाल्यो । बस अहि पार्थना गर्न थाले एक माउका मिलोस याँहा बाट बाहिर निस्कने , बस एक माउका , भन्दै काम गरिरहेको थे । तेतिकै मा मेडम ले बोलाये अनि भने ल यो पैसा दोकान मा गयेरा यो सामान लिएर आ । अनि तेस बेला लाग्यो की , के खोज छै काना आँखा भने झैं , मैले हुन्छ भनि टाउको हल्लाएँ , अनी पैसा लि त्यो घर बाट निकलिये ,

शनिवार, 29 फ़रवरी 2020

यातारा जिव़न को

मन मा धेरै सपना हर्रू बोकी बाच्दै थे दिन पनी बिदै थे । अब सदै को तेही एउटै काम गर्न बानि बसी सके को थियो बिहान बिहान उठने ।
भाँडा माझ्ने झाँडु पोछा लगाउने कुकुर डुवाउने अनी चिया र नास्ता, नास्ता भने कहिले काहीँ भिन हुन्थ्यो। सानो थिए तेसैले होला बिस्तारै काम पनी कम गर्न लगाउन थाले । मेरो काम सिधियो भने बालकोनी मा गएर बस थे नात्र माथि छत मा बसे रा दिल्ली को रमिता हेर थे । कहिले काही मन उदासी हुने गर्थ्यो त बसे रा साथि भाइ लाई समझने गर्थे । गाउँ मा खेले को खेल हर्रू साथि भाइ सँग घुमेँ को त्यो पल हरु को समझना मात्र ले मन साहरै चन्चल हुने गर्थ्यो । तर म बेबस थे चाहें रा नी म जान सक्दैन थे फर्कियेरा । येस्तै येस्तै धेरै कुरा हर्रू लाई समझी मन मा लाग्थ्यो की थुक्क कीन आये छु जस्तो। जाम भने कसरी जाने बाटो नयाँ थियो अन्जान शहर कता जाने हो कहाँ जाने हो न कोसैलाई चिने को छु न कोसाईले मालाई चिन्छन् भाषा नयाँ छ बोली नयाँ छ । येस्तै सोचे रा पनि डर लग्थ्यो कतै जान । आएको दुई महिना हुदै थियो यली यली हिन्दी बोल्न थाले को थे ।