म आफ्नै धुनमा मस्त प्याज छिल्दै राखे त्यो मान्छे पनि आफ्नै धुनमा बेस्त थियो ।
म काम मा लागे को त थियँ तर मैले काम पो के गर्ने हो थाहा थिएन तर म मग्न थिए प्याज छिल्न मा र त्यो खुर्सानीको भेट्ना र लसुन छिल्न मा । सबै थोक छिली भ्येर एक लामो साँस लिदै म त्यो मान्छे लाई बोलाउँदै भने दाई भयो छिलेर भन्दै सबै थोक राख्दै गरे । तेस पछि म ऊभियेर एता उती हेर्न थाले मान्छे हर्रू को त्यो चिच्या कोल र घुइँचो जस को तस थियो । म यो सब हेरेर दंग थिए । अनि सोच न थाले यार येस्तो हाम्रो गाउँ घर मा मेला लागेको बेला हुन्थ्यो तर याहाँ त बिना मेला को नै येती मान्छे हर्रू को त्यो चिच्या कोल छ । मलाई त्यो चहलपहल निकै रमनिये लाग्दै थियो । केही समय पछि मेरो कान मा फेरी तेही मान्छे को आवज ले मेरो कान चिरीयो म उ तिर हेर्दै थिए उस ले ईसारा गर्दै भन्यो भाई यो पतीला लाई त्यो भट्टी मा रख र आगो लगा म तेस बेला लास्ट दुबिधा मा थे किन्की भट्टी र पतिला जस्तो सब्द मेरो लागी नैलो र बिचित्र थियो म असमझ थिए कि यो मान्छे ले मलाई आँखिर मा भन्यो के । धेरै बेर सम्म म बुझ्ने कोसिस गरे तर मैले बुझ्न सकेन र म एक मुर्ति मुद्रा उभि रहे तेस पछि त्यो मान्छे ले मलाई बोलाउँदै भयो की भाई येस लाई येन्हा भट्टी भन्छन् र येस लाई पतिला भन्छन् भनेर भन्न थाल्यौ तेस पछि उ आफैले रख्दै म संन्ग कुरा गर्दै थियो । उस ले पतिला भट्टी मा रख्दै फेरी भन्यो भाई पानी लेउ र येस लाई भरदेउ भनेर उ फेरी आफ्नै काम गर्न थाल्यो । म भने पतिला मा पानी भर्न थाले । म याहाँ पनि धेरै दुबिधा मा थे कि अब पानी कति भर्ने हो थाहाँ थिऐन उसले त पानी भर मात्रै भने को थियो अब पानी कति भर्ने हो यो त भने को थिऐन तर पनि म पानी भर्दै थिए । केही छन पछि उस ले मलाई भन्यो बस भाई भयो येस लाई ढाक देउ भन्दै एऊटा ठुलो ढक्न दिँदै गर्यो । मैले त्यो ढक्न समातेर अघी तिर लागे अनि त्यो पतिला मा ढक्न लागाइ म फेरि त्यो मान्छे को सामू आऐर उभिऐ अनि त्यस पछि सुरू भयो मेरो र उस को एक लामो कुरा कानी ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें