एकान्त र एक्लो पन मा बिताइरहेको देखिन्छ मेरो जिन्दगी । छन त धेरै छन तर पनि म आफुलाई एक्लै देख्छु र तेस पछि म आफैलाई सोध्ने गर्छु किन म मात्र हो। तर ऐस को म संन्ग कुनै उतर छैन । अरु कसैलाई पनि सोध्न सकिनँ किन की यो समस्या मेरो हो र यसलाई मैले नै सुधार्ने हो तर कसरी यो प्रशन भने कठिन छ । येस तै धेरै प्रशन छन जसको उत्तर खोज्न अझैं बाँकी नै छ । जति पनि प्रशन छैन सबै को उतर पनि त्यतिनै कठिन र गाहारो छन । तर म सबै को प्रशन को उतर खोज्दै छु र खोजी नै रहने छु जब सम्म मेरो जिवन को अन्तिम दिन किन नहोस् । र म उतर हर्रू को तलास गर्दै छु तर मलाई केही को उतर त मिल्यो तर अझै केही को बांकी नै छ र म सबै को उतर खोज्दै छु तर म अहिले सम्म त्यो उतर पाउन् असमर्थ छु जसले म सन्तुष्ट हुन सक्छु । तेही पनि म हर दिन हर पल बस तेही प्रशन र उतर को खोज मै छु जस को मलाई तलास छ । कहिले म झुक्छ र कहिले म अडिक भयेर उभिन्छु र मेरो दोष पन बक्तितो लाई दोष मुक्त गर्न आफ्नै इछा र रहर लाई आफ्ई आफ्नो हात ले आफनै खुशी को हत्या गर्न म बेब्स छु । तर पनि म अझै असमर्थ छु किन र कसरी म एकलो छु र मेरो एकलो पन को कारण के हो । एक कि म देखावटी पन गरन न सकेर या मलाई कहिले पनि यो दिखावा पन गर्न आएन । हर सब्द मा एक प्रशन छ । र म तेही प्रशन को उतर खोज्दै छु । तर म असमर्थ छु किन ? आज मेरो साथ का साथी हरु को ठुला ठुला घर छन तर म भने तेही शुन्य छु ? सबै आ आफ्नो ठाउँमा सटेल छन सबै को चाक को तल मोटर गाडी छन म भने तेही पैदल पथ यात्री ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें