शनिवार, 27 मई 2023

यातरा जिव़न को

मेरो र उस को लामो बार्ता लाभ सकियो तेस पछि एक मोन सान्ति ले केही बेर घेर्यो तस पछि त्यही त हो नि । म आफ्नो हाल मै बेस्त उ आफ्नो काममा व्यस्त ।
दिउसो को दुई धाई बजे होला त्यो मान्छे ले एक सानो कडाइ आकार को भाण्डो तडांग तुडुंन्ग पार्दै थियो म भने एक कुर्सी मा बसे र त्यो दिर्सये हेर्दै थिए । केही छन पछि उस ले मलाई एक प्लेट मा जुगा झैँ चिज दिँदै भन्यो भाई ल खाना खाम न त भन्दै उ मेरो सामुन्ने रहेको कुर्सी मा बास्यो । एक पटक त यो थाहा थिए न कि साला यो हो के पछि था भो कि येस लाई नै चाउमिन भन्छन । म पहिलो पटक सुनेको थिएँ चाइनिज तर आज खाइयो पनि म भित्र भित्र खुशी थे । र तेस बेला को खुशी को आब म कसरी बयान गर्म र कसरी लेख्म म बुझ्ना सकेको छैन । पहिलो पटक खाये को थिए त मिठो लाग्यो । र पेट पनि भरीयो अब टेन्सनमा यो थियो भाण्डो धुन पो गारो हुने भो  किन की भाण्डो धुने त म नै थिए । तर केही छन के पछि त्यो मान्छे ले भन्यो कि भाई जब धेरै हुन्छ तेस बेला धुने अहिले तेइस राख । तेस बेला मेरो मन खुशी ले गद गद भयो र दुखी पनी थिए की न कि केही बेर पछि त झन धेरै हुने हो । तर के गर्ने धेरै भये र नि मेरो त काम नै भाण्डो धुने थियो । अब धेरै होस् वा थोरै होस् धुने त हो। समय बित्दै थियो र अप्राहन को तिन बज्यो । दोकानमा कुनै चहलपहल थिए न। समय आफ्नै गतिमा अघि बढिरहेको थियो म भने आफ्नै धुन मा थिए ना भाँती कुरा मेरो गिद्दी मा चल्दै थियो । येस्तै हुदाँ हुदै म साँढे तीन बजे पछि बाट सुरु भयो चिच्या कोल भइया एक प्लेट चाउमिन भइया मुझे दो प्लेट चाउमिन भइया हमको एक हाक्का चाउमिन येही चिच्या कोल र भिड को भिड थियो म भने जुठो भाण्डो ऊठान र टेबल पोछन मा बेस्त थे । केही बेर पछि हल्का बिड कम भो र त्यो चिच्या कोल पनि कम भो तेस पछि मेरो काम सुरु भयो प्लेट धुने ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें