मंगलवार, 6 अप्रैल 2021

यातरा जिव़न को

खाना मा एक दाल र तन्दुरी रोटि र सलाद र सलाद भन्म भने एक पिस मुला को चानो तिन चार पिस कांक्रो दुईवटा गाजरको पिस र दुई तिन लरा प्याज त्यो पनी मलाई लाग्यो सायेद झुकेर थाल मा परे छ होला । 
मैले राम्रो संग खान न खा को पनी एक दिन भै सकेको थियो र भोक पनि दरो लागे को थियो फेरी के थियो र मैले आउ न ताऊ बस दमा दम खान चालु दाल फ्राये र तेस माथी तन्दुरी रोटि भसा भस किल दै थिए तेस बेला भोक पनि दरो लागे को थियो खाॅदा खादै त मैले एक लै ले आठ रोटि दन्काये अनी लामो डकार लिएर पानी पिउन थाले त त्यो मान्छे ले सोध्यो भाई अर्रु खान छौ की भयो भनी मैले पनि नाइ मा मुन्टो हल्लाऐ अनी केहि छन को लागी हामी त्यही बसी म उस ले चुरोट सलकायो र लामो लामो कस लिदै थियो । मेरो मन मा भने बिभिन्न कुरा को बिचार खेल्दै थिए । एक मन ले त त्यो भगवान लाई धन्यबाद ज्ञापन गर्दै थिए की उस ले मेरो पुकार सुन्ने छ भनी । काम खोज्दै थिए काम पनी भेटाये भोको पेट पनि भरी सकेको थियो र मलाइ यो भन्दा बढी अरु केनै चाहिये को थियो र । तेस बेला मेरो मन खुशी ले गद गद पनि भा थ्यो । अनि त्यो मान्छे ले मेरो खाना को पैसा दिँदै थियो र म उस को पछाडि उभिएर येता उती हेर्दै थिए । अचानक व भाई को आवाज ले म झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै रैछ । उसले भन्यो जाम भाई म उस को पछाडि पछाडि हिँड्न थाले । उ अघि अघि म पछि पछि हामीले आनंद विहार बस अड्डा को अगाडि एक सडक पार गरी आर्को पट्टी पुगिम र एक तर्फ भयेर उभिम्म । र त्यो मान्छे ले एक टेम्पो रोकेर केहि कुरा गर्यो अनी मलाई बोलायो र म नजिक पुगे त उस ले बस भाई  भन्यो म टेम्पो भित्र पसी बसे उ पनी मेरो नजिक नै बस्यो अनी टेम्पो आफ्नो गन्तब्य तिर लाग्यो ।

गुरुवार, 28 जनवरी 2021

यातारा जिव़न को

न ओढ्ने थियो न ओछ्यान थियो बस हात को सिरानी हाली त्यहीँ नाङ्गो भुईमा म लम्पसार परेर पल्टिये । बिहान देखि बेलुका सम्म घुम्दा घुम्दा थाके को थिए र निन्द्रा ले पनि भेटी सकेको थियो र भोलि बिषय मा सोच दा सोच दै कति बेला सुते छु थाहै भएन ।एकास्सी बिहान उठे अनी फेरी तेही मेरो दिन चार्रे कामको खोजीमा हिंडे बस अड्डा तिर । त्यहाँ पुगेर एक चाय पिय यनी फेरी पागल झैँ चारै तिर डुल्न थाले । न नुहाये को पनी धेरै दिन भाई सकेको थियो र कपाल पनि लामो लामो थियो तेसैई माथी कपडा पनि मैईले को थियो म पक्का पागल झैँ भई सकेको थिऐ। डूल्डा डुले अनी एक कुना मा हतास भयेरा बस्दै थे त एक अन्जान आवाज ले मलाई बोलाउँदै थियो ये भाई येही भाई भन्दै र त्यो मान्छे म तिर आउदै थियो । एक छन् त म गहिरो सोचमा थिए को रैछ यो भनी फेरी याद आयो की म एक अन्जान सहर मा छु र यो कोई पनि हुन सक्छ  त्यो मान्छे मेरो नजिक आयेरा म संन्ग बोल्न थाल्यो भाई तिम्रो घर काँह पार्यो भनी सोध्यो त्यो पनि नेपाली मा मलाई रमाइलो लाग्यो की चल यार कोई नेपाली त मिल्यो भनी । अनी मैले आफ्नो परिचय दिएँ । दाजु मेरो घर याहाँ हो र मेरो नाम महेश  हो र म येस तो ठाउँ मा काम गर्दै थे र अहिले येस्तो छु अनी उस भन्यो काम गार्छाऊ त मैले पनि हूम मा मुन्टो हल्लाए अनी सोधे काम के हो । ऊस ले काम भन्यो भाई काम हो चाइनिज को जिव़न यो सब्द पहिलो पटक सुनेको थिएँ चाइनिज र साला म परेशन थिए की यो कुन काम हो र कस्तो काम हो तेही पनि काम चाहिये को थियो । र तेस बेला यो उखान एक दम फिट पनि बसी रा थियो । के खोज्दै छै कानो आँखो भने झैँ । र उस ले सोध्यो भाई खाना खान छौ र मैले पनि हूम मा मुन्टो हल्लाय । उस एक पसलमा लिएर गयो अनी अडर दियो कहीं छन पछि खान लिएर एक जना आयो ।

गुरुवार, 11 जून 2020

यातारा जिव़न को

चिया को चुस्की लिँदै मन मा हजारौं कुरा सोच्दै टोलाउन थाले। खल्तीमा पैसा नाम मत्र छ काम कता खोज्ने हो र कसरी काम माग्ने यो सबै मेरो लागि एउटा ठूलो पाहाडा जस्तो लागिरहेको थियो । झमक्क साँझ परिसकेको थियो चारै तिर गाडी मोटर को शोर गुल रा झल्मल्ल बिजूलीको बत्ती बलेको हेर्दा ता रमाइलो लाग्यो तर मन भने कता कता आफनै हाल हेरी रुन मन लाग्यो । तेती बेला गाऊँ को ति दिन हरु लाई समझी रुदैन भन्दा भन्दै पनी आशु आँखा आई हाल्यो । आँखा को आशु आँखा मै राखि मैले साध्ये । साउजी लाई पैसा दि मा आगाडी बढे । पगल झै बस अड्डा भित्र चारै तिर घुम्न थाले कहिले काहीँ बेन्चमा बस्ने कहिले उभिने कही हिड्न गर्न थाले । बिहान भाग्न भन्दा पहिले खाये को खाना पनि पची सकेको थियो । भोक पनी लागी  रहे को थियो । यतिकै घुम्दै घुम्दै कती छिटो समय बित्यो थाहा भयेन राती को दस बजे सके को रहे छ म डुल्दै डुल्दै सड्क को पल्नो पटी आई पुगे रहे छु सड्क मा म पागल झै हिड्दै थिये हिड्दै अलि अगाडि एक पुल देखेँ अनी म उतै पुल तिर नै हिड्न थाले पुल मा पुगेर एक लामो साँस लिये अनी एक साइडमा उभिये रा दिल्ली को रमिता हेर्न थाले । भोक पनी लागी रहे को थियो तर खल्तीमा पैसाको  मुख हेरेर मन लाई सम्झाउँदै  थिये  की एक दिन न खाँदै मा मर्दन। भोलि कहीँना कहीँ काम पाउँला नी न पाये एक टायम को खाम्ल  नी आज भोकै बस्म । मन लाई दरो पारी पुल बाट चारै तिर हेर्दै बसे । गाडीमोटर पनी कती चलेको हो यो ठाँऊ मा पनी मा अचम मा थिए चारै तिर गाडी को हर्न  मात्र सुनिने टी टी टि टु टू टू पो पो पो । मेरो लागि दिल्ली नाऊलो थियो । समय बित्दै गयो म तेही पुल मै थिए  र मन मा सोच्दै थे अब सुत ने कहा । आँखा निद पनी लागी रहे को थियो । अनि बिचार आयो किन यो पुल को तल सुते हुदै ना र । यो बिचार आउने बित्तिकै म जुरुक्क उठेँ चाक को धुलो झारे अनी पुल को तल झर्ने बाटो खोज्न थालें । बाटो पनी भेटियो म बिस्तारै बिस्तारै तल व़र्लिन थाले तल पुगे पछि चारै तिर हेर्दै म अघि बढदै गएं अनी एउटा खाली कुना कुनामा गयेरा पुल को भित्ता मा अडेस लागेर बसे । आँखा निद तेस माथी भोको पेट । अनि सोच्न थाले अब कसरी भोलि काम खोज्ने भनी ।

गुरुवार, 14 मई 2020

यातारा जिव़न को

झुस्मुसे अन्धेरो हूदै थियो खल्तीमा भने नाम मात्र को पैसा थियो काँह जाने थाहा थिएन । एक छन तेही सामुन्ने रहेको सव़ारी हर्रू बस्ने कुर्सी मा बसे । अनि सोच्न थाले अब कसरी काम खोज्ने ।देश नयाँ ठाँऊ नाँया भाषा नयाँ बोली नयाँ भई नभई मान्छे हर्रू नयाँ । कुनै पनि तरीकाले मैले काम खोज्न सक्दैन जस्तो लाग्यो कीनकी म नयाँ र विरानो मान्छे संन्ग बोल्न अली असहज महसुस लाग्थ्यो झन् तेस माथी हिन्दी को तडाका थियो जाय्न झनै दुबिधा मा अल्झिएको थियो । मेरो हिन्दी येस्तो थियो कि जस्को मा बखान के गर्नु । झमक्क साँझ परिसकेको थियो खल्तीमा हात हाले अनी दस रुपैयाँ को नोट निकालें  बस अड्डा भित्र चारै तिरा दोकान नै दोकान थिए । मलाई पनि प्यास लागे को थियो पानी पिउन को लागी भये नी मैले एक चाय भने । अनि हात को ईसारा ले साउजी लाइ सोधे पिउँने पानी उस ले नि इसारा मै हात हल्लाउँदै देखायो । पेट भरी पनी पिये पछि अली कति ज्यान लाई हल्का महसुस गरें । चिया पसल को साउजी चिया को गिलास सर्काउदै भने कान्छा चाये । मैले पनि मुसुक्क हाँसेर आफ्नो चिया को गिलास समाते । अनि येता उता हेर्दै चिया को चुस्की लिन थाले ।

सोमवार, 20 अप्रैल 2020

यातारा जिव़न को

मन मा डर थियो एक अन्जान शहर मा काम को लागी कस लाई भन्ने , कता जाने कहाँ बसने के खाने येस्तै धेरै कुरा हर्रू मन मा खेलाउदै यताउता हेर्दै मेरो यातारा निरन्तर जारी थियो , बस आफनो गतिमा अघि बढिरहेको थियो कहि  कहि रोकिने गर्थ्यो मान्छे हर्रू ओर्लिने रा चड्ने गर थे । म भने आफ्नै दुःख को गहिराइ मा डुबे को थिए । साझ हुन् थाल्यो को थियो तर आनन्द विहार को चाहि अत्तोपतो थिएन धेरै बेर पछी एउटा खाली सीट मिल्यो , म तेही गयेरा बसे , तेस बेला यहसाश भायो की जिन्दगी ले कस्तो कस्तो दिन पनी देखाउंदो रैछ , के के सपना बोकेर जब म घर छोडेर निस्किएँ को थिए , तर ती सबै सपना अब सिसा सरी फुटि सकेको थियो , अब बस एक मात्र विकल्प थियो काम खोज्ने अनी पेट पाल्ने , तर एक कुरा ले डर पनी लाग्थ्यो काम ता पाउँल रे तर मालाई त कुनै काम पनी ता आउँदैन , आज भन्दा अघि कुनै काम गरे को पनी छैन जो गरदै थिए तो ता आज देखि मैले छोडेर निस्किएँ सके को थिए , फेरी येस्तै काम कोस ले दिन छ र यसतै का काँह खोज्ने ।शहर अनजान छ , येस्तै धेरै कुरा हर्रू थियो । जो बार बार मेरो हालात लाई उजागर गर्ने गर्थ्यो। जेब मा अब मात्र दूई सय सहतार रुपैयाँ बचे को थियो , जब सम्म कुनै पनि काम खोजनू थियो , नत्र एक मात्र विकल्प  भिख मागेर खानु पर्ने अवस्था  आउँछ । यो ख्याल ले पनि मलाई सताईरहेको थियो । बस तेही आफनै हाल मा चदै थियो रोकिने रा चल्ने मान्छे ओर्लिने रा चड्ने । म भने आफनै खयाल मा हराए को थिए । मान्छे हर्रू को भिड तेस माथी मान्छे को चाँचू चँचु को शोर ले ऐकासी मेरो ध्यान भ्नग भायो । अनि यताउति हेरन थाले तेही बिरान ठाँऊ तेही बिरानो मान्छे हर्रू को भिड । साँझ को चार बाझ्दै थियो होला मिरमिरे साँझ को माधुरो घाम को किरण तर उमसो ले पसीना बगदै थियो । मन आतीये को थियो कहिले आनन्द विहार आउँला भनि । किन कि मालाई डर थियो कताई साउ को कुनै मान्छे समात्ला भन्ने । करीब आधा घन्टा पछी आनन्द विहार पनी आई पुगे ।

शनिवार, 18 अप्रैल 2020

यातारा जिव़न को

निकलिये पछी म दोकान होइन सिधा बस स्टोप गय अनी जो बस भेट्यो उसै मा चढी हाले अनी खाली सीट मा गयेरा बसे केहि बेर पछी टिकट वाला आयो सोध्यो कुन ठाउँ को टिकट मैले भाने आनन्द विहार । उसले भन्यो कि यो बस आनन्द विहार जादैन भानी फेरी उस ले भन्यो कि येन्हा को टिकट ले येन्हा उतरे अनि त्यही बाट बस पाउँछ बस भन्दै  दस रुपैयाँ को टिकट दि उ आगाडी लाग्यो । म निक्कै डाराये को थिए मान बिभिन्न बिभिन्न सवाल हर्रू उठदै थे । अब के होला कस्तो होला कता जाने के गर्ने येस्तै येस्तै कुरा मन मा खेलाउदै खेलाउदै त्यो ठाँऊ पनी आई पुगे छ ऐकासी टिकट वाला ले मालाई हालायेरा भन्यो कि यही ऊतर जा अभी बस आयेगी उस पे चड जाना वह आनन्द विहार जायगा भन्दै मालाई उतार्यो म वरलिये अनी एक तिरा लागेँ । कहि छन पछी एक बस आयो म फेरी तेस माथी चडे बस मा भिड थियो धेरै जना उभिये का थिए म नि तेही उभिये  केहि छन पछी टिकट वाला आयो सोध्यो कुन ठाउँ को टिकट मैले भनेँ आनन्द विहार उस दस रुपैयाँ को दुईटा टिकट दियो मलाई मैले उस लाई भने की म नयाँ छु आनन्द विहार आयो भने मलाई भन्नु है भनी उस ले हुन्छ भनी ठाँउको हल्लायो , म बस मा त थिए तर मन भने कता कता थियो । 

मंगलवार, 10 मार्च 2020

यतारा जीवन को

म संन्ग साथै काम गरने दुई जना अरु पनी थे एक को नाम बलवनत थियो र अर्को को नाम हरी । हरी बिहार को थियो रा बलवनत को गडवाल को  , दुबै बोली चाली मा राम्रै थिए रा मलाई हिन्दी बोल्न मा मादत गर्थे सिकाउने पनी गर्थे । बलवनत हामी भन्दा धेरै ठूलो थियो । हरी म भन्दा एक दुई साल ले ठूलो थियो होला। हामी सबै को काम बाँटि ये को थियो । बलवनत खाना बानाउ थ्यो । हरी रा म भने भाडाँ कपडा झाँडु पोछा लगाउने कुकुर डुवाउने सामान ल्याउने । काम गर्ने गर्थिम । येसरी नै हाम्रो दिन बित्यो । म दिल्ली आये को लगभक छ महीना हुदै थियो होला । येउटा भानाई छ नि । बिनाश काले बुद्धि बपरीत । केहि येस्तै भयो मेरो साथ मा नि । एक दिन मैले साहू को छोरा को ब्याट लिये रा क्रिकेट खेलन गये । खेल्दा खेल्दै डिला भायो अनि ब्याट लियेरा मा म सुत्ने कोठामा गये तरा कोठा बान्द थियो , मालाई ढिला भाथ्यो तेसै ले मैले ब्याट ढोका मा राखेर मा आफनो काम मा गये , जबा राति फर्की आउदा ब्याट येन्हा थियेन । मा के गर्ने धेरै निरास थिएँ हतास पनी , तर मैले कोसैलाई भन्नेन कीनकी म डाराये को थिए । एक दिन बित्यो दुई दिन बित्यो कोसाईले चाल बास गरेन्न । मैले पनि मातलब गरेन । तर मैले यो भुले की एक दिन ता अव़से खोज्ने छन भनि , तेही भायो एक हप्ता पछि साउ को छोरा ले खोजी गर न थाले । अनि मैले भनेँ त्यो मैले लिएर गये अनी कोठा को ढोका मा राखेर मा काम मा आय तेस पछि कोस ले कता लग्यो मलाई थाहा छैन सर , तर मेरो भनाइ ऊन लाई सन्चो लागेन । मलाई एक टायम दिन्दै भने लिऐरा आ नातरा तलाई पुलिस को जिम्मा लगाऊछू भन्ना थाले , एक त मैले गलती गरे को थे माथि बाट पुलिस भे पछी मेरो ता सिटि पिटी गुम भैस्केको थियो । तेस माथी एक किस्सा मेरै आँखा को अगाडी घटे थियो। हरि ले जो किस्सा गरे को थियो । म आ को तिन या चार महिना भा को थियो होला एक घर मा तिन जना कामगर्ने मान्छे भाये को ले साहु ले हरि लाई आफनो सासु को घर मा काम को लागी पठाएको थिय । तर केही दिनपछि खबर आयो कि ऊस ले ऊन को घर को सुन चोरे छ भन्ने , तेस पछि जो किस्सा भा को थियो त्यो देखेर र सोचेरा मेरो मन झनै डराऊन थाल्यो । अब के होला भनी , पुलिस ले मालाई अब जेल मा लैजान्छ म घर कसरी जाने अब के गर्ने । येस्तै येस्तै धेरै कुरा हर्रू लाई सम्झिदै झन झन डर लागन थाल्यो । बस अहि पार्थना गर्न थाले एक माउका मिलोस याँहा बाट बाहिर निस्कने , बस एक माउका , भन्दै काम गरिरहेको थे । तेतिकै मा मेडम ले बोलाये अनि भने ल यो पैसा दोकान मा गयेरा यो सामान लिएर आ । अनि तेस बेला लाग्यो की , के खोज छै काना आँखा भने झैं , मैले हुन्छ भनि टाउको हल्लाएँ , अनी पैसा लि त्यो घर बाट निकलिये ,