बुधवार, 21 जून 2023

यातरा जिव़न को

पलेट धुँदाधुँदै म अनेक कुरा को गहिराई मा डुल्न थाले र त्यो सानो ऑखा ले ठुला ठुला सपना हर्रू देख्न थाले अब काम पाइगो एक साल राम्रो संग काम गर्छु तेस पछि घर फर्कन्छु र फेरी म पढ्न स्कुल जान्छु धेरै पढ्छु र एक राम्रो नोकरी गर्छु एउटा घर बनाऊछू बिहे गर्छु यो गर्छु त्यो गर्छु येस्तो गर्छु तेसो गर्छु येस्तै कति धेरै सपना हर्रू को खयली ख्याल को हावा मा म उडी रहेको थिए । र हात भने पलेट साफ गर्दै थियो एका दुक्का मान्छे आउने जाने क्रम जारी नै थियो म भने आफ्नै धुन मा थिए (बिमसी) को भाण्डो माझने चम्काउने मा धेरै बेर सम्म यो क्रम जारी नै थियो केही बेर पछि हल्का पलेट कम भो अनी मेरो हात को गती पनि अलि तेज भो र छिटो छिटो र हतार हतार मा मा पलेट सिध्याउन थाले येसो तेसो गरी पलेट सिध्याएर म काउन्टरमा छेउमा आएर उभिऐ रात पनि रात झैँ लागी रा थिएन चारै तिर उज्यालो उज्यालो थियो र मान्छे हर्रू को भिड पनि तेत्तिकै थियो म नया नया थिए र त्यो रमनिये दिर्सये मेरो लागी नउलो र  नयाँ थियो र म एक असमझ झैँ थिए र पहिलो पटक मैले येति धेरै मान्छेहरु देखे को थे र म हकाबका थिए । म मान्छे हर्रू को भिड हेर्दै बसी रा थे उता मेरो साहू मेरो छेउमा बसेर चुरोट तान्दै थियो हामी बिच कूनै पनि बात बिचार भै रा को थिऐन उ पनि चुप थियो र म नी चुप नै थिए हाम्रो बिच एक अलग्गै खामोशी थियो उ आफ्नो धुन मा थियो भने म आफ्नै धुनमा मस्त थे म त्यो रमनिये दिर्सये हेर्दै थिए जो मेरो लागि रमनिये थियो 

मंगलवार, 30 मई 2023

यातरा जिव़न को

म आफ्नै धुनमा मस्त प्याज छिल्दै राखे त्यो मान्छे पनि आफ्नै धुनमा बेस्त थियो ।
म काम मा लागे को त थियँ तर मैले काम पो के गर्ने हो थाहा थिएन तर म मग्न थिए प्याज छिल्न मा र त्यो खुर्सानीको भेट्ना र लसुन छिल्न मा । सबै थोक छिली भ्येर एक लामो साँस लिदै म त्यो मान्छे लाई बोलाउँदै भने दाई भयो छिलेर भन्दै सबै थोक राख्दै गरे । तेस पछि म ऊभियेर एता उती हेर्न थाले मान्छे हर्रू को त्यो चिच्या कोल र घुइँचो जस को तस थियो । म यो सब हेरेर दंग थिए । अनि सोच न थाले यार येस्तो हाम्रो गाउँ घर मा मेला लागेको बेला हुन्थ्यो तर याहाँ त बिना मेला को नै येती मान्छे हर्रू को त्यो चिच्या कोल छ । मलाई त्यो चहलपहल निकै रमनिये लाग्दै थियो । केही समय पछि मेरो कान मा फेरी तेही मान्छे को आवज ले मेरो कान चिरीयो म उ तिर हेर्दै थिए उस ले ईसारा गर्दै भन्यो भाई यो पतीला लाई त्यो भट्टी मा रख र आगो लगा म तेस बेला लास्ट दुबिधा मा थे किन्की भट्टी र पतिला जस्तो सब्द मेरो लागी नैलो र बिचित्र थियो म असमझ थिए कि यो मान्छे ले मलाई आँखिर मा भन्यो के । धेरै बेर सम्म म बुझ्ने कोसिस गरे तर मैले बुझ्न सकेन र म एक मुर्ति मुद्रा उभि रहे तेस पछि त्यो मान्छे ले मलाई बोलाउँदै भयो की भाई येस लाई येन्हा भट्टी भन्छन् र येस लाई पतिला भन्छन् भनेर भन्न थाल्यौ तेस पछि उ आफैले रख्दै म संन्ग कुरा गर्दै थियो । उस ले पतिला भट्टी मा रख्दै फेरी भन्यो भाई पानी लेउ र येस लाई भरदेउ भनेर उ फेरी आफ्नै काम गर्न थाल्यो । म भने पतिला मा पानी भर्न थाले । म याहाँ पनि धेरै दुबिधा मा थे कि अब पानी कति भर्ने हो थाहाँ थिऐन उसले त पानी भर मात्रै भने को थियो अब पानी कति भर्ने हो यो त भने को थिऐन तर पनि म पानी भर्दै थिए । केही छन पछि उस ले मलाई भन्यो बस भाई भयो येस लाई ढाक देउ भन्दै एऊटा ठुलो ढक्न दिँदै गर्यो । मैले त्यो ढक्न समातेर अघी तिर लागे अनि त्यो पतिला मा ढक्न लागाइ म फेरि त्यो मान्छे को सामू आऐर उभिऐ अनि त्यस पछि सुरू भयो मेरो र उस को एक लामो कुरा कानी ।

शनिवार, 27 मई 2023

यातरा जिव़न को

मेरो र उस को लामो बार्ता लाभ सकियो तेस पछि एक मोन सान्ति ले केही बेर घेर्यो तस पछि त्यही त हो नि । म आफ्नो हाल मै बेस्त उ आफ्नो काममा व्यस्त ।
दिउसो को दुई धाई बजे होला त्यो मान्छे ले एक सानो कडाइ आकार को भाण्डो तडांग तुडुंन्ग पार्दै थियो म भने एक कुर्सी मा बसे र त्यो दिर्सये हेर्दै थिए । केही छन पछि उस ले मलाई एक प्लेट मा जुगा झैँ चिज दिँदै भन्यो भाई ल खाना खाम न त भन्दै उ मेरो सामुन्ने रहेको कुर्सी मा बास्यो । एक पटक त यो थाहा थिए न कि साला यो हो के पछि था भो कि येस लाई नै चाउमिन भन्छन । म पहिलो पटक सुनेको थिएँ चाइनिज तर आज खाइयो पनि म भित्र भित्र खुशी थे । र तेस बेला को खुशी को आब म कसरी बयान गर्म र कसरी लेख्म म बुझ्ना सकेको छैन । पहिलो पटक खाये को थिए त मिठो लाग्यो । र पेट पनि भरीयो अब टेन्सनमा यो थियो भाण्डो धुन पो गारो हुने भो  किन की भाण्डो धुने त म नै थिए । तर केही छन के पछि त्यो मान्छे ले भन्यो कि भाई जब धेरै हुन्छ तेस बेला धुने अहिले तेइस राख । तेस बेला मेरो मन खुशी ले गद गद भयो र दुखी पनी थिए की न कि केही बेर पछि त झन धेरै हुने हो । तर के गर्ने धेरै भये र नि मेरो त काम नै भाण्डो धुने थियो । अब धेरै होस् वा थोरै होस् धुने त हो। समय बित्दै थियो र अप्राहन को तिन बज्यो । दोकानमा कुनै चहलपहल थिए न। समय आफ्नै गतिमा अघि बढिरहेको थियो म भने आफ्नै धुन मा थिए ना भाँती कुरा मेरो गिद्दी मा चल्दै थियो । येस्तै हुदाँ हुदै म साँढे तीन बजे पछि बाट सुरु भयो चिच्या कोल भइया एक प्लेट चाउमिन भइया मुझे दो प्लेट चाउमिन भइया हमको एक हाक्का चाउमिन येही चिच्या कोल र भिड को भिड थियो म भने जुठो भाण्डो ऊठान र टेबल पोछन मा बेस्त थे । केही बेर पछि हल्का बिड कम भो र त्यो चिच्या कोल पनि कम भो तेस पछि मेरो काम सुरु भयो प्लेट धुने ।

यातरा जिव़न को

एकान्त र एक्लो पन मा बिताइरहेको देखिन्छ मेरो जिन्दगी । छन त धेरै छन तर पनि म आफुलाई एक्लै देख्छु र तेस पछि म आफैलाई सोध्ने गर्छु किन म मात्र हो। तर ऐस को म संन्ग कुनै उतर छैन । अरु कसैलाई पनि सोध्न सकिनँ किन की यो समस्या मेरो हो र यसलाई मैले नै सुधार्ने हो तर कसरी यो प्रशन भने कठिन छ । येस तै धेरै प्रशन छन जसको उत्तर खोज्न अझैं बाँकी नै छ । जति पनि प्रशन  छैन सबै को उतर पनि त्यतिनै कठिन र गाहारो छन । तर म सबै को प्रशन को उतर खोज्दै छु र खोजी नै रहने छु जब सम्म मेरो जिवन को अन्तिम दिन किन नहोस् । र म उतर हर्रू को तलास गर्दै छु तर मलाई केही को उतर त मिल्यो तर अझै केही को बांकी नै छ र म सबै को उतर खोज्दै छु तर म अहिले सम्म त्यो उतर पाउन् असमर्थ छु जसले म सन्तुष्ट हुन सक्छु । तेही पनि म हर दिन हर पल बस तेही प्रशन र उतर को खोज मै छु जस को मलाई  तलास छ । कहिले म झुक्छ र कहिले म अडिक भयेर उभिन्छु र मेरो दोष पन बक्तितो लाई दोष मुक्त गर्न आफ्नै इछा र रहर लाई आफ्ई आफ्नो हात ले आफनै खुशी को हत्या गर्न म बेब्स छु । तर पनि म अझै असमर्थ छु किन र कसरी म एकलो छु र मेरो एकलो पन को कारण के हो । एक कि म देखावटी पन गरन न सकेर या मलाई कहिले पनि यो दिखावा पन गर्न आएन । हर सब्द मा एक प्रशन छ । र म तेही प्रशन को उतर खोज्दै छु । तर म असमर्थ छु किन ? आज मेरो साथ का साथी हरु को ठुला ठुला घर छन तर म भने तेही शुन्य छु ? सबै  आ आफ्नो ठाउँमा सटेल छन सबै को चाक को तल मोटर गाडी छन म भने तेही पैदल पथ यात्री । 

बुधवार, 23 नवंबर 2022

यातरा जिव़न को

पानी त भरे तर उठाऊ कसरी यो नै ठुलो कुरो थियो येसो तेसो गरि उठाए रा धनधानगीदै सकी नसकी भये पनी पानी ता लियेर आए । अनी उस्लाई सोदे दाई पानी कँहा राखने हो भनी उसे भन्यो की भाई पानी तेयो टब मा भर भनेर भन्न थालयो अबा भोत साला टब भने कसेकम थियो होला मैले पानि भरे को बाल्टी को तिन या चार बाल्टी ता पक्कै पनि जान्थ्यो होला बडा मा तेस बेला जो दुबिधा मा थे त्यो दुबिधा को म संन्ग कूनै अरु सब्द नै छैन र म तेस दुबिधा को भव प्रकट गर्न ग्राहो छ । बस बेब्स थिए र तेही प्रकिया लाई अपनाउनु बाहेक अरु कुनै बिकल्प नै थिए न । येसो तेसो गरी टब र बाल्टी भने भरे अनी तेही त होनी चुपचाप एक तर्फ मुन्टो घुमाएर बसे र त्यो मान्छे को भिड भाड कोलाहल र सोर शाराबा मा एक अलग्गै माहोल थियो म भने आफ्नै धुन मा थिए र एक छुट्टै खयली पुलाव पाकाऊदै थिए काम त पाई हालें अब येति दिन काम गर्छु अनी घर फर्कन्छु म यो गर्छु त्यो गर्छु बस यो त्यो येस्तै कुरा को लेखा जोखा को पुलाव पाकाऊदै थिए । येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो म झस्किएँ र त्यो मान्छे को तर्फ हेरे त उसले मलाइ भन्न लाग्यो क्या भाई तिमी काँह हरा को येता आउ काम छ । म उ तिर लागे उस को छेउमा आएर उभिऐ त उस ले मलाई प्याज ले भरिएको भांडो दिँदै भन्यो यो छिल्लेर अनी खुर्सानी को भेट्ना निकाले तेस पछि यो लसुन छिल्नु र तेस पछि यो अदुवा पनी छिल्नु है भनी उसल आफ्नो काम गर्न थाल्यो म आफ्नो ।

मंगलवार, 4 जनवरी 2022

यातरा जिव़न को

टेम्पो बाट ओर्लिए र हात खुट्टा तान्न थाले येस क्रममा त्यो मान्छे ले मलाई बोलाउँदै थियो र हात को इसारा गर्दै थियो कि छीटो औ छिटो । म भने येता उती हेर्दै थिए र हिडदै थिएँ बाटो मा मान्छे को भिड भाड कोलाहल थियो म भने पुरा आनंद लिदै हिडदै गरेको थिए किनकि मैले काम पाई सकेको थियँ र तो पनि अझैं नेपाली को साथ मा थिए त अब भने मन मा डर थिएन म मस्त आफ्नै धुन मा थिए र त्यो मान्छे को पछि पछि हिड्दै थे उस ले भने कहिले कुन बाटो लै जान्छ कहिले कुन बाटो लै जान्छ कहिले येता कहिले  उता गर्दा गर्दै हामी त्यो मान्छे को गाडा पुगिम । म त्यो गाडा हेरि दङ्ग थिएँ किनकि मैले सोचेँ को थिएँ की एक दम दामि दुकान होला तर तेस बेला को नजारा भने छुट्टै थियो । म दङ्ग थिएँ  तर काम त मलाइ कुनै पनि हालतमा गर्नु नै पर्ने थियो चाहें गाडा होस् वा भाडी होस् काम त गर्नु नै पर्ने थियो । त्यो मान्छे ले गाडा मा त्रिपाल ले ढाकेको थियो र उस ले त्रिपाल खोल्दै थियो र म संग कुरा गर्दै थियो कि भाई येही हो मेरो गाडा र दुकान अब येस मै काम गर्ने हो भाई तिम्ल
 । म छक्क थिएँ की साला येति सानो त यो छ त मान्छे आये भने काँह बस छन र कसरी खाना खान छैन साला म येही सोच्दै परेँ सान थिएँ । त्यो मान्छे लाई चिन्ने धोती ले उस लाई सोध्न थाल्यो । ओर बाहादुर भाई नयाँ बान्दे लाये क्या । किधर से लाये गाँव बाॅव से लाये या इधर उधर से लाये बाताव यार । त्यो मान्छे त्यो धोती संन्ग गफ गर्न लाग्यौ म भने अझै येही सोच मा थिए की साला मैले काम के गर्ने हो त्यो मान्छे को गफ सकीये छ र उ म सँग बोल्न थाल्यो की भाई उ तहाँ पानी को नल्का छ पानी लिएर आउ भन्दै गाडा को साईड मा राखेको एउटा डिबा हात दियो डिबा भने दस लिटर को थियो होला पक्कै पनि । अनि तेस बेला झलझली घर को याद आयो कि म घर मा भाको भा म सक्दिन भन्ने थिए होला तर ऐहँ कसरी भन्ने कि सक्दैन भनेर । हात मा डिबा लिएर म नल्का तिर पनि भर्ना लागे पानी को नल्का धेरै टाढा त थिएन तर पनि म त्यो डिबा मा पानी भरेर लिएर आउन सक्दैन थिए । नल्का मा गयेर डिबा नल्का को तल राखी पानी भर्न थाले ।

मंगलवार, 14 सितंबर 2021

यातरा जिव़न को

म उठे अनी बाहिर तिर निस्किएँ र चप्पल मा खुट्टा छिराउदै सोधेँ कांहा जाने अब ।
उस ले भन्यो भाई गाडा तिर जाने तिम्लई ठाउँ देखाउँछ 
र के काम गर्ने हो त्यो पनी सिकाउने छु भन्दै उ तल तिर उत्रिदै गर्यो र म पनी ऊस को पछि पछि उत्रिय 
फेरी तेही सानो र साङग्रो गली हुदै बाहिर पुगिम बाहिर निस्किएँ र केही छन उभिएर म चारै तिर हेर्दै थिए ठुला ठुला घर ठुला ठुला दुकान र घुइँचो लागेर मान्छे हर्रू को आउत जाउत र ठेला गाडी मा सामान राखेर बेच्ने हर्रू को त्यो चिच्या कोल वातावरण त रमाइलो थियो तर मन सान्त भय पो हर एक पल रमाइलो लाग्थ्यो र यो मन मा असान्ती र भय ले सताइरहेको थियो त के रमाइलो पल भन्ने तेस लाई, 
फेरि येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो उ म भन्दा केहि अगाडी टेम्पो निर उभिऐ को थियो ,
म पनी उ तिरै लम्कीऐ अनी नजिकै पुगे पछि टेम्पो को सिट मा बसे , टेम्पो आफ्नो गन्तब्य तिर घुई कीन थाल्यो,  मेरो मन मा भने बिरबल को खिचडी झै बिचार पाक दै थे , म भन्नै सक्दैन की तेस बेला मेरो हात के थियो ,
 मेरो वरी परी सिट मा बसे का मान्छे हर्रू ले मलाई येस्तरी हेर्दै थिए की म कुनै विचित्र प्राणी थिए या,                              ( कुनै नयाँ गोला बाट आये को ) एक नयाँ जिव ,
तर म भने दुबिधा मा थे की ईन ले आखिर मलाई येस्तरी किन हेर्दै छन , मेरो बारे मा के सोच दै छन  येस्तै बिचार ले म असहज मा थिए र सहमि सहमि सिट मा बसे को थे ,
टेम्पो केही बेर घुई किने र रोकिने गर्थो,  मान्छे हर्रू ओर्लिने र चड्ने गर्थे, धेरै बेर येही चली रह्यो र यही चल्दा चल्दै मेरो पनी ओर्लिने समय आयो, त्यो मान्छे को ईसारा मा म नि ओर्लिए ।।