तेति बेला सायद् दस बज्दै थियो होला र उसले भन्यो भाई के खान्छौ चाउमिन या अरु कुनै मैले जिव़न मा पहिलो पटक त्यो चाउमिन भन्ने चिज खाये को थियो र तेस को स्वद अझै पनि मेरो जिब्रो मै थियो तेसैले गर्दा मै ले चाउमिन नै रोजे । र उसले भन्यो भाई खाना नै येही खान छौ या रोटि को बेबस्था पनी गरम नी मैले ना मा मुन्टो हल्लाऐ फेरी तेस पछि उसले त्यो चाउमिन भन्ने चिज बनाउन थाल्यो, केहि बेर ठडाङ गुडुङ्ग पारे पछि भन्यो भाई लउ खाऊ मत यो खांदैन म रोटि र सब्जी लिएर आउछु भन्दै उ हिँड्न थाले म भने आफ्नै धुन मा चाउमिन खान थाले मेरो पलेट को चाउमिन सिधी सकेयो तर त्यो मान्छे आयेन खाली पलेट लिएर तेत्तिकै बसी राखे उसको बाटो हेर्दै थिए उ केही छन पछि हात मा प्लास्टीक को झोला बोकेर आउदै थियो उ मेरो नजिक आयेरा म संन्ग बोल्न थाल्यो भाई तिमलाई पुगेयो की पुगेन पुगे भय ठिकै छ नत्र रोटि पनि छ मैले ना मा मुन्टो हल्लाऐ अनी प्लेट उठाए र धुने भाण्डो हाली फर्कीये उ सामुन्ने को कुर्सी मा बसे तेस बेला सम्म म कुनै चिज को आदि थियेन उस्ले रोटि खान थाल्यो म भने बसेर त्यो रमनिये बातावरण पनी पहीला जस्तो सोर शाराबा थिएन न धेरै भिड थियो तर मान्छे को आवत जावत भेने थियो बस म तेही हेर्दै थे, मेरो लागि त्यो सब बिचित्र थियो र एक बिचित्र थियो त त्यो थियो भाषा जो मेरो खोपडी को बाहिर थियो उसले रोटि खाँदै थियो र म मस्त आफ्नै धुन मा थिए येस्तै क्रम जारी नै थियो केही बेर पछि उस ले खायेर भ्यायेछ र उ उठन लागे पछि पो था भो की उस को खाना भन्याछ भनेर तेस पछि उसले पलेट उठायेर धुने भाण्डो हाली फर्कीयो र भन्न थाल्यो की भाई अब गाडा बन्द गरम तिमी भाण्डा धोऊ म अरु गर्छु, म भने भाण्डा धुने काम गर्न थाले उ भने सिगरेट पिउन लाग्यो मेरो सामू भाको सबै भाण्डा भरी धोयेर सिधाइ सकेको थिये र उसले सिगरेट तेस पछि उसले सबै गन्दा भाण्डा हर्रू बटुलेर म हुने ल्यायो र भन्यो भाई तिमी यो भाण्डा सिध्याएर कुर्सी बटुल म भाण्डा भित्र राख्छु अनी यो कपडा लाई त्यो सरफ को पानी मा भिजायेर यो माथी पोछदै गरे मैले हुन्छ भने, म भाण्डा धुन थाले बिस्तारै बिस्तारै मेरो भाण्डा पनि सकिनँ थाल्यो उ भने सबै भाण्डा मिलायेर भित्र रख्दै थियो, हामी दुबै को काम बस त्यो गाडा दोकान बन्द गर्ने मात्र थियो, बिस्तारै बिस्तारै अवत जाउत पनि कम भैसक्यो को थियो र बिस्तारै बिस्तारै धेरै दोकान हर्रू पनि बन्द हुदै थे र त्यो उज्यालो र झिलिमिली अब बिस्तारै बिस्तारै एक अंध्यारो मा फेरिदै थियो केही बेर पछि हल्का काम कम हुँदै गयो र म भने त्यो गाडा पोछदै थिए र उसले कुर्सी टेबल मिलाउँदै थियो केही बेर पछि सबै काम सकिए र मैले एक लामो साँस लिदै त्यो मान्छे लाई सोध्न थाले के सथै येति बेला सम्म काम गर्ने हो त उसले भन्यो हो भाई सधैं नै येती बेला सम्म काम गर्ने हो अनी सुत्न जाने हो भन्दै लत भाई अब घर तिर लाग्म न त भन्दै उ हिँड्न थाल्यो म पनि उस को पछाडि पछाडि हिँड्न थाले , केही बेर हिंडे पछि एक घर को अगाडि उभीये को थिम तेस पछि उसले आफ्नो गोजीमा हात हाल्दै चाबी निकादै भन्यो भाई यो हाम्रो राती सुत्ने कोठा हो र आर्को कोठा भने मेरो श्रीमती र बच्चा बस्ने कोठा हो र अब यो चाबी तिमी नै राख म आज र केही दिन येही सुत्छु तेस पछि तिमी मात्र सुत्ने होला भन्दै उ लम्पसार परेर पल्टियो र मलाई हात को इसारा गर्दै भन्यो त्यहा तिमी सुत न त भाई आज त तिमी थाके हौंला मजाले सुत म बिहान उठाउछु भन्दै उ सुती हाल्यो, म पनि तेही एक कुनामा पल्टिये तर मेरो आन्खां मा निद थियेन म केहि बेर सम्म त येतिकै पल्टियेर धेरै कुरा हर्रू समझी दै थे ,
क्रमश,,